सहमति उलंघन गरे सिके राउतले, के गर्ला सरकारले ?

काठमाडौं , २७ फागुन – अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउतले एक दिनमै सहमति उलंघन गरेका छन् । सामाजिक सञ्जालमा स्वतन्त्र मधेश बारे जनमत संग्रह गर्न सरकार थयार भएको भन्दै प्रचार गरेका उनी जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे […]


देश विखण्डनकाे मुद्दा नै छाडेपछि सहमति गर्नु कसरी गलत भयाे ?- गृहमन्त्री

काठमाडौं , २७ फागुन – गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमति सहि नै भएको बताएका छन् । उनले सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारको तर्फबाट संसद्मा सहमतिबारे स्पष्ट […]


मर्दीखोलाको पानी पाेखरेलीलाई : भयाे महत्वपूर्ण सम्झौता

काठमाडौं, २६ फागुन । पोखराको मर्दीखोलाको पानी शुद्धीकरणका लागि महत्वपूर्ण सम्झौता भएको छ । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दीखोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड […]


पाएनन् विद्यार्थीले खाजा, विद्यार्थी खाजाको डेढ अर्ब बढी रकम फ्रिज हुँदै

काठमाडौं २६ फागुन शैक्षिक सत्र सकिन एक महिना मात्र बाँकी रहदा समेत प्रदेश सरकार तथा कर्मचारीको हेलचेक्र्याइँका कारण विद्यार्थीले दिवा खाजा नपाउँदा खाजाकै लागि दिइने भनिएको रकम अलपत्र परेको छ। प्रदेश २ मा बालबालिकालाई विद्यालयमा टिकाइराख्न दिवा खाजाका लागि संघीय सरकारले पठाएको डेढ अर्ब भन्दा बढी रकम फ्रिज हुने अवस्थामा पुगेको छ। बालबालिकाले बीचमै विद्यालय […]


सिके राउतकाे सुरक्षामा सई : विप्लवलाई राजनीतिक व्यवहार नगर- गृहमन्त्री

काठमाडौं, २६ फागुन । सरकारले स्वतन्त्र मधेसकाे एजेन्डा छाडेका भनिएका पृथकतावादी सिके राउतकाे सुरक्षामा उच्च प्राथमिकता दिएकाे छ भने एकीकृत जनक्रान्तिकाे उद्घाेष गरेका विप्लव नेकपामाथि थप कडाइ गरेकाे छ । राउतकाे सुरक्षामा सईलाई खटाएको छ भने गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेकपालाई राजनीतिक व्यवहार गर्नु नपर्ने बताएका छन् । सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग […]


स्वदेशमा अालाेचना भइरहँदा राष्ट्रपति किन जाँदैछिन् अमेरिका ?

काठमाडौं , २६ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ जाँदैछिन् । विभिन्न सामान्य कार्यक्रममा सहभागी भएको तथा राजाकाे जस्तो शैली देखाएको भन्दै सार्सार्वजनिक अालाेचना भइरहेको बेला उनी अाज अमेरिका जान लागेकी हुन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी […]


राष्ट्रसंघले गर्याे नेपालकाे उच्च मूल्यांकन

 काठमाडौं , २६ फागुन – राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालले विश्वशान्ति र शरणार्थीलाई देखाएको मानवीय व्यवहारको उच्च मूल्यांकन गरेका छन्। महासचिव गुटेरसले लामो द्वन्द्वलाई शान्तिमा परिणत गरी लोकतन्त्रको जग बलियो बनाएर अघि बढिरहेको नेपालको समृद्धिको समेत कामना गरेका छन्। उनले भने, ‘नेपालले आफ्नै प्रयासमा गरेको शान्ति पहल, मानवअधिकार, लोकतन्त्रको बलियो जगको थालनी विश्वमै प्रशंसा गर्नलायक […]


परिवर्तनको सुत्रधार प्रचण्ड र देशद्राेही सिकेबीच तुलना हुनै सक्दैन – भिम रावल

काठमाडौं, २५ फागुन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले परिवर्तनकाे सुत्रधार नेता प्रचण्ड र देशद्राेही एजेन्डा बाेक्ने सिके राउतबीच तुलना हुनै नसक्ने बताएका छन् । सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र […]


१ वर्षमा उर्जा क्षेत्रमा देखिए यस्ता सकारात्मक संकेत

काठमाडौँ, २५ फागुन । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका आयोजनाको […]


अाज नारी दिवस, कसले के दिए शुभकामना ?

काठमाडौं , २४ फागुन – अाज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अाजकै दिन शुरू भएको नारी दिवसकाे उपलक्षमा नेपाल सहित विश्वभर नारी दिवस विविध कार्यक्रमका साथ मनाईन्छ । अमेरीकाको न्युयोर्क सहरका गार्मेन्ट र कपडा उद्योगका मजदुर महिलाले दैनिक १८ घन्टा गराइने कामलाई १० घन्टासम्म झार्नुपर्ने र उद्योगभित्र हुने अमानवीय क्रियाकलापलाई सुधार्नुपर्ने माग […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी