बलात्कारको कहालिलाग्दो तथ्यांक, ४ वर्षमा ४,४४५ महिला बलात्कृत

काठमाडौं, २४ साउन । नेपालमा महलिा हिंसा अन्त्य गर्न भनेर सरकराले अरबौं रकम खर्चिरहेको छ । त्यसैगरी विभिन्न गैरसरकारी संस्थाहरुले डलरको खोाले नै बगाएका छन् तर महिला हिंसा र बलात्कार घट्नुको बदला बढेका रिपोर्टहरु सार्वजनीक भइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार विगत ४ वर्षमा ४ हजार ४ सय ४५ जना महिला वलात्कृत भएका छन् । […]


यसरी गर्दैछ अब विश्व बैंकले नेपालमा लगानी

काठमाडौं, विश्व बैंकले नेपालको लगानीसम्बन्धी ढाँचा बुधबार पारित गरेको छ । बैंकको मुख्यालय वासिंगटन डीसीमा भएको तीनदिने सम्मेलनमा विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकले नेपालमा हुने लगानीका क्षेत्रहरूसहितको ढाँचा तयार पारेको थियो । विश्व बैंकको नेपालस्थित कार्यालयका अनुसार नेपालमा हुने लगानी नयाँ ढाँचाअनुसार अब बैंकले नेपालको पूर्वाधार क्षेत्रमा रकम थप्नेछ । यसले मुलुकको आर्थिक एवं […]


प्रकाण्ड पक्राउको विरोधमा विप्लपद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता पक्रेको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । उसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका स्थाथी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पक्रेपछि सरकारप्रति आक्रोसित बन्दका  कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीले आफ्ना नेता पक्रेको केही घन्टाकै बीचमा एक विज्ञप्ति […]


भोलि बस्नेगरि नेकपाको सचिवालय बैठक सकियाे, यस्तो भयाे छलफल

काठमाडौं, २३ साउन । काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बिहीबार बस्ने गरी टुंगिएको छ। बुधबारको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाबारे टुंगो लगाउने अनुमान गरिए पनि बैठक अनिर्णित बनेको हो ।   बैठकमा प्रवक्ता श्रेष्ठको राजीनामाबारे बुधबार नै निर्णय लिने परिस्थिति निर्माण नभएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक […]


साँसद निरु पालको हराएको मोवाइल ७ घण्टासम्म उनकै कोठामा एक्टिभ !

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी […]


नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता नै हुनुहुन्छ- प्रचण्ड

वीरगञ्ज, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पार्टी प्रबक्ता नै भएकाे बताएका छन् । पदबाट दिएको राजीनामा बारेमा त्यो सञ्चारमाध्यममा आएको जस्तो नभएको बताउँदै  प्रचण्डले भने, ‘उहाँ कहाँ विच्किनु भएको छ र । कहाँ हिड्नु भा, कही हिड्नु भा छैन । त्यही हुनुहुन्छ, कही हिड्नु हुन्न् । […]


हेटौंडा कपडा उद्योग पुनः चलाउने तयारी

काठमाडौं, २२ साउन । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने निश्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको पहलमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी अगाडि बढेको हो । मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको छ । […]


देशभर वर्षा, ठूला नदीमा पानीको सतह बढ्यो,सतर्क रहन आग्रह

काठमाडौं । देशव्यापी रुपमा नै वर्षा भइरहेको छ । वर्षाका कारण होचो स्थान भएका क्षेत्रमा निर्माण भएका घर तथा आवास डुबानमा परेका छन् ।राजधानीको भक्तपुर आइतबार पुनः डुब्यो । वर्षाका कारण बाग्मती नदी किनारका बस्ती समेत डुबेका छन् ।बाग्मती नदी किनारको सुकुम्बासी बस्ती नराम्ररी प्रभावित भएको छ । यस्तै राजधानीका एक दर्जन बढी स्थानमा नदी […]


उपचार गर्न हार्माेनियम बेचे जनयुद्धका घाइते कलाकारले

काठमाडाै‌, २१ साउन । नेपालमा चलेको १० वर्षिय जनयुद्धले देशमा धेरै परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरामा सायदै कसैको दुइमत रहला । जनयुद्ध नभएको भए न त आजसम्म गणतन्त्र संभव थियो न त पछि पारिएका वर्ग, लिङ्ग, जाति, क्षेत्रका समुदायको अधिकारको लागि आवाज नै उठ्ने थियो । जनयुद्धले धेरै पुराना रुढिवादी मान्यताहरुलाई भत्काउन सफल […]


निशान खड्का अपहरण: इन्काउन्टर स्थल साथै अपहरणकारी सार्वजनिक (अपडेट)

भक्तपुर। भक्तपुर काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ।खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए। घटनास्थल प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ (२३ बर्ष) छन्। प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी