विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका छन् । मनत्रालयमा विहिवार विहान पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पोखरेलले भने कतिपयले यो विधयेक हेर्दै नहेरी र अध्ययन नै नगरी त्यसै आलोचना गरेको देख्दा दुख लागेको छ । यो विधयेकमा माथेमा कार्यदलकै भावना र […]


डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

काठमाडौं, ३ साउन । अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ । संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् । कोषाध्यक्ष […]


नेकपाको ८८ जिल्ला समिति, केन्द्रीय सदस्यलाई दुई कमिटिमा जिम्मेवारी

काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ८८ वटा जिल्ला कमिटि हुने भएका छन् । पार्टीको केन्द्रीय सचिवालयमा पारित भएको विधान अनुसार ७७ भौगोलिक कमिटि र ११ गैर भौगोलिक कमिटि हुने भएका हुन् । त्यसैगरी केन्द्रीय समितिका सदस्यहरुलाई दुई कमिटिमा स्थान दिइने भएको छ । यस अघि एक व्यक्ति एक कमिटिको अवधारणामा विधान बनेको […]


जिप दुर्घटनामा पत्रकार नेता उजीर मगर गम्भीर घाइते, थप उपचारको लागि काठमाडौं ल्याइने

काठमाडौं, ३ साउन । बागलुङको सदरमुकामबाट बुर्तिवांग जाँदै गरेको जिप दुर्घटनामा परी नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजीर मगर गम्भीर घाइते भएका छन् । गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रईले खोला नजिक जिप दुर्घटना हुँदा मगर सहित १४ जना घाइते भएका छन् । बुर्तिवाङतर्फ जाँदै गरेको ध १ ज १४९ नम्बरको जिप अनियिन्त्रत भई सडक नालीमा […]


रुकुममा जिप दुर्घटना, आठको मृत्यु

काठमाडौँ, २ साउन। रुकुम -(पुर्वी) जिल्लाको सदरमुकाम रुकुककोट बाट पुर्व जाँदै गरेको जिप धौलापहिरा नजिकै दुर्घटना हुदा आठ जनाको ज्यान गएको छ। घटना स्थलमा ५ जना र उपचारको क्रममा ३ जना को मृत्यु भएको त्यहाँ बाट सभामुख पुर्ण बहादुर घर्तीले जानकारी गराउनु भएको छ। ११ जना सवार लु १ ज २५७१ नम्बरको जिप छानापानीमा दुर्घटनामा […]


अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहाल गितकै कारण फेरी चर्चामा (भिडियोसहित)

काठमाडौँ। नेपाली संगतिक्षेत्रकी नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट । कबिराजको निर्देशन गरेको गीतका बोल दिनेश थपलियाले लेखेका हुन । यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन । कोही फूल जस्ती भन्छन कोही जस्ती भन्छिन् भन्ने बोलको उक्त एल्बमको गीत पनि […]


शक्ति गौचनले लिने भए राष्ट्रिय टिमबाट बिदा

काठमाडौँ, २ साउन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । ३४ वर्षका गौचनले बुधबार पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेदरल्याण्डससँग हुने पहिलो एकदिवसिय शृङ्खलापछि सन्यास लिने बताएका हुन् । बेलायतको लर्डसमा हुने एमसिसी र नेदरल्याण्डस रहेको त्रिकोणात्मक शृङ्खला तथा नेदरल्याण्डससँगको खेलपछि उनले सन्यास […]


रोशन बुढाथोकीको जिबन्त अभिनयमा तिलक सुनुवार र प्रिया श्रेष्ठको स्वर- “मुटुमा चोट दिंदा मायाले” (भीडियो सहित)

ओखलढुंगा खिजिदेम्बा २ रगनिका रोशन बुढाथोकी पछिल्लो समय नृत्य साथै अभिनयले नेपालि कलाकारिता क्षेत्रमा चर्चामा छन् । एक पछि अर्को गर्दै सार्बजनिक भएका म्युजिक भिडियोमा जिबन्त अभिनयको कारण उनको चर्चा चुलिएको हो। बिशेष गरि नृत्य प्रशिक्षकको रुपमा चिनिएका रोशन बुढाथोकीले अभिनय गरेका म्युजिक भिडियोले सफलता पाएका छन्। नृत्य कलाको कठिन मानिएको कथ्यक नृत्यमा उनको बिशेष […]


गोरखाको शहिद लखन गाउँपालिका ६ अधेरीमा पहिरोमा परि ३ जनाको मुत्यु ।

गोरखा, २ साउन। गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । राती देखि […]


पर्वतमा पहिरोले पुरिँदा एकजनाको मृत्यु, विस्थापित १६ घर–परिवारलाई सुरक्षित स्थानमा सारियो (अपडेट)

  काठमाडौँ, २ साउन। मंगलबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ वर्षीय बिकास परियारको मृत्यु भएको हो । बुधबार बिहान एक बजे एक्कासि पहिरो गएको स्थानीयबासीले बताएका छन् । ३ जना गम्भीर घाइते भएका छन्। पहिरोले उक्त गाउँका १६ घर जोखिममा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी