प्रलाप राईको स्वरमा ‘कुशुम तिम्रो पछौरी’ (भिडियोसहित)

मूलखबर। १७ असार। ओखलढुंगाका चर्चित गायक प्रलाप राईको स्वरमा ‘कुशुम तिम्रो पछौरी’ नामक म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतलाई टिका दाहालले सङ्गीत दिएका छन्र भने रमेश दाहालको शब्द रहेको छ । धेरै बर्ष पहिले ‘बैगुनी छौ भनु भने आखा जुधाउछौ -मायालु हौ भनु भने माया लुकाउछौ’ भन्ने प्रकाश श्रेष्ठको चर्चित गीतलाई कभर गरेर अझ […]


सीताको स्वास्थ्यमा सुधार : प्रचण्ड आज फर्कँदै

मूलखबर। १७ असार। श्रीमतिको उपचारका लागि सिंगापुर रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन् । पत्नी सीताको स्वास्थ्यमा सुधार आएसँगै प्रचण्ड साँझ स्वदेश फर्कने भएका हुन् । सीताको स्वास्थ्यमा समस्या आएपछि उनी गत असार चार गते सिंगापुर गएका थिए । प्रचण्डले सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा सीताको उपचार गराएका थिए […]


एसइइ परीक्षाको नतिजा त्रुटि प्रकरणमा दोषि उम्कन नदिइने : मन्त्री पोखरेल

भक्तपुर , १७ असार । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने  बताएका छन् ।  विद्यार्थीकाे परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने पनि उनले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले नतिजा त्रुटिमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने […]


ग्रान्डिको छतमा हेलिकप्टर दुर्घटना

काठमाडौं, १६ असार–ग्रान्डी अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । विरामी लिन चितवन जानका लागि अस्पतालका नर्स र डाक्टर लिन आएको सिम्रिक एयरको ९ एन एआर एल कल साईनको हेलिकप्टर  दुर्घटनामा परहेको हो । दुर्घटनामा परेको हेलिकप्टर तल्लो तलामा खसेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकप्टर दुर्घटना भएको पुष्टि गरे । ल्याण्ड […]


जुम्ला पुगेर अनशन बस्ने डा‍. केसीकाे प्रयास असफल

काठमाडाै, १६ असार । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शनिबारबाट आमरण अनसनमा बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ। तर, जुम्लाका स्थानीयले भने डा केसीको समर्थन गरेका छन्। डा केसीको माग पूरा गर्नुपर्ने भन्दै ३ सयभन्दा बढी स्थानीय डा केसीसँगै जिल्ला प्रशासन कार्यालय घेराउ […]


संसदबाट विनियोजन विधेयक पारीत,आश्रित विधेयक प्रस्तुत

काठमाडौँ,१६ असार । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७५/७६ को बजेटको विनियोजन विधेयक पारित गरेको छ । विनियोजन विधेयक पारित भएसँगै सरकारलाई सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त हुनेछ । तर, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि विनियोजन विधेयक पारित हुनुपर्नेछ । दुबै सदनबाट विनियोजन विधेयक पारित भएपछि सरकारलाई खर्चको अख्तियारी प्राप्त हुनेछ । असार […]


हिलोमा रेस्लिंग खेल्दै रेस्लरले भने -‘हामी माटोलाई माया गर्छौं’

ललितपुर १५ असार । टेलिभिजनको पर्दामा रेस्लिंग हेर्दै मज्जा लिने ललितपुरवासीले हिजो आफ्नै खेतमा रेस्लिंग खेल्ने खेलाडिलाई प्रत्यक्ष भेट्न मात्रै पाएनन् उनीहरुले हिलोमा ठूलो अवाजसहित रेस्लिंग खेलेको देखे । नेपालका पहिलो रेस्लर तथा हिमालयन टाईगर नामले परिचित भरतबहादुर विशुरालसहितको रेस्लिंगको टोली ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभु लामाटारमा धान दिवस मनाउन पुगेको थियो । सिंचाई अभाव भएको […]


‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’- कतै सेलिब्रेसन कतै किसानको दुःख – तस्बिरमा असार १५…

मूलखबर। १५ असार। आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाईयो। धान दिवसको अवसर पारेर मुलुकभर रोपाई संगै विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरु भएका छन् । तस्बिर- सामाजिक संजाल      


मनसुन देशैभर फैलियो – सामान्यदेखि मध्यम खालको वर्षा हुने

मूलखबर। १५ असार। यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद्ले जानकारी दिएका छन् । महाशाखाका अनुसार […]


गाँउपालिकामा संसदीयदल

मूलखबर। १५ असार। नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म नभएको नौलो अभ्यास गर्ने भएको छ। पार्टीले महानगर, नगर र गाँंउपालिकामा संसदीय दल बनाउने प्रस्ताव अगाडि बढाएको छ। पार्टीले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो । केन्द्र र प्रदेशमा सो पार्टीले संसदीय दल गठन गरीसकेको छ। […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी