अमेरिकी राष्ट्रपति दम्पति क्यूबामा

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका छन् । ओबामाको यो भ्रमणसँगै अमेरिकी इतिहासमा ८८ वर्ष यता अमेरिकी राष्ट्रपतिले क्यूवा भ्रमण गरेको यो पहिलो पटक हो । यसअघि सन् १९२८ मा तत्कालित अमेरिकी राष्ट्रपति केल्बिन कुलिजले क्युवाको भ्रमण गरेका थिए । अमेरिका र क्युबाबीच ब्यापार र राजनीतिक सम्बन्ध बिस्तारका […]


अमेरिकासँग पनि झुकेन उत्तर कोरिया

सोल– संयुक्त राष्ट्रसंघ र केही दिन अगाडि नै अमेरिकाले लगाएको कडा प्रतिबन्धपछि पनि उत्तर कोरियाले पुन मध्यम दूरीको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। दक्षिण कोरियाको योनहान संवाद समितिले सेनालाई उद्धृत गर्दै जनाए अनुसार सो मिसाइल मध्यम श्रेणीको हो । ८ सय किलोमिटरसम्म मार हान्न सक्ने जनाएको छ। उत्तर कोरियाले यसअघि २०१४ मा मध्यम श्रेणीको […]


इजिप्टमा आइएसको आक्रमणबाट १३ प्रहरीको मृत्यु

काठमाडौं ,७ चैत । इस्लामिक अतिवादी संगठन आइएसको आक्रमणमा परि इजिप्टमा १३ जना प्रहरीको मृत्यु भएको छ । अधिकारीका अनुसार प्रहरीको सुरक्षा जाँच केन्द्रमा आइएसले मोर्टार आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । इजिप्टको सिनाई प्रान्तमा भएको आक्रमणको आइएसले जिम्मा लिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा जिहादी समूहका लडाकुले सयौं सुरक्षाकर्मीमाथि आक्रमण […]


विश्वको सबैभन्दा खुशी राष्ट्र डेनमार्क

काठमाडौं ,४ चैत । विश्वको सबैभन्दा खुशी राष्ट्रमा यस वर्ष पनि यूरोपेली देश डेनमार्कले बाजी मारेको छ ।   विश्व हेप्पीनेश रिपोर्टका अनुसार सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा परेको हो भने स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् । १५६ देशमा गरिएको अध्ययन तथा  अनुसन्धानका आधारमा यो सूची बनाईएको हो । जसमा सन् २०१३ […]


अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले १५ बर्षको कडा श्रमसजाय दिने

काठमाडौं , ३ चैत । उत्तर कोरियाले अमेरिकी एक विद्यार्थीलाई १५ बर्षको कडा श्रमसजाय सुनाएको छ ।राज्यविरुद्ध अपराध गरेको आरोपमा  उत्तर कोरियाले यस्तो कडा सजाय दिएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ । अमेरिकी विद्यार्थी २१ बर्षीय ओट्टो वार्मबियरले उत्तर कोरियाको भ्रमणका क्रममा गत जनवरीमा एक होटेलबाट प्रचारबाजीमा प्रयोग हुने महत्वपूर्ण सामाग्री चोर्न खोजेको उत्तर […]


पाकिस्तानमा एउटा बसमा विस्फोट, कम्तीमा पनि १५ जनाको मृत्यु

काठमाडौं , ३ चैत । पाकिस्तानमा बुधबार सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको  छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ […]


इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडौं , ३ चैत । इक्वेडरको अमेजन क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । चालक दलका ३ सदस्यसहित सो विमानमा प्यारासुटिङ् अभ्यासका लागि १९ जना सैनिक सवार रहेको बीबीसीले जनाएको छ । राष्ट्रपति राफेल कोरियाले घटनाप्रति दु:ख ब्यक्त गर्नु भएको छ । इजरायली कम्पनीद्वारा निर्मित सो विमान पास्ताजाको पुवी प्रान्तमा दुर्घटनाग्रस्त […]


५० बर्षपछि म्यानमारले जननिर्बाचित राष्ट्रपति पायो , सैन्य शासन अन्त्य

५० बर्षपछि म्यानमारले जननिर्बाचित राष्ट्रपति पायो , सैन्य शासन अन्त्य काठमाडौं ,२ चैत । ५० बर्षपछि म्यानमारले जननिर्बाचित नयाँ राष्ट्रपति पाएको छ । त्यहाँको नयाँ राष्ट्रपतिमा ह्वीत क्वाओ निर्वाचित भएका छन् । यसअघि ५० बर्ष भन्दा लामो समय म्यानमारमा शैन्य शासन थियो ।नयाँ राष्ट्रपति चयनसंगै त्यहाँको ५ दशक लामो सैन्य शासन अन्त्य भएको छ । […]


Teaching Hospital doctors to halt OPD services

Alleging the government of turning a blind eye to the demands of Dr Govinda KC, who is on a fast-unto- death for the past one week, over 300 resident doctors at the Tribhuvan University Teaching Hospital (TUTH) have decided to halt OPD services and academic activities from Monday afternoon. The meeting of the association of […]


Refugee crisis exposes massive flaws in EU governance

One doesn’t have to be an opponent of the European project to agree with eurosceptics that today’s EU has evolved into something that is in dire need of fundamental reform or dissolution. First, the euro crisis that erupted in 2010 exposed the governance of the eurozone as flawed: In the absence of a fiscal and […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का