अमेरिकामा नीजि विमान दुर्घटना , १ को मृत्युु

काठमाडौं, चैत २१ । अमेरिकामा एक नीजि विमान   दुर्घटना हुँदा सडकमा सवार कार चालकको मृत्यु भएको छ ।प्राबिधिक गढबढीका कारण  बिमान  बाटोमा खसेको थियो ।अमेरिकाको क्यालिफोर्नियामा भएको घटनामा  चालकसहित पाँच जना घाइते भएका छन् । बिमान अवतरण गर्ने क्रममा बिमानस्थलनजिक रहेको कारको पछाडी रहेका ब्यक्तिको मृत्यु भएको हो ।  (एजेन्सी)


आइएस नियन्त्रणबाट मुक्त, पल्माइरा शहर

काठमाडौं , १४ चैत । सिरियाली सरकारी सेनाले रुसी हवाई आक्रमणको मद्दतबाट ऐतिहाँसिक पल्माइरा शहर आसपासका अरु धेरै सहर आइएस नियन्त्रणबाट मुक्त गरेको छ । रुसी रक्षा मन्त्रालयले लडाकु विमानले पछिल्लो २४ घण्टामा ४० भन्दा बढी हवाई आक्रमण गरेको र यस क्रममा सयभन्दा बढी लडाकु मारेको जनाएको छ । आइएसलेकब्जामा लिएका शहरलाई आफ्नो नियन्त्रणमा लिन […]


नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा हो– –राष्ट्रसंघ महासचिव

काठमाडौं, १२ चैत । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा भएको बताएका छन् । उनले नवीकरणीय ऊर्जाले कार्बन उत्सर्जनका कारण जलवायुमा पर्दै गएको नकरात्मक असर कम गर्न निकै मद्दत पुग्ने बताए । नविकरणीय ऊर्जामा विश्वव्यापी रुपमा लगानी बढेको प्रतिवेदन सार्वजनिक गर्दै मुनले यस्तो बताएका हुन् । सन् २०११ […]


अमेरिकी राष्ट्रपति ओबामाले अर्जेन्टिनामा गरेको ‘ट्याङ्गो डान्स’का तस्बीरहरु

  अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्जेन्टिनाको दुई दिने भ्रमणका क्रममा गरेको ‘ट्याङ्गो डान्स’ को सर्वत्र चर्चा भइरहेको छ । ओबामाले आफ्नो सम्मानमा अर्जेन्टिनी समकक्षी मोरिसिओ मर्सीले आयोजना गरेको ‘स्टेट डिनर’ मा नर्तकीसँग ‘ट्याङ्गो डान्स’ गरेका हुन् । उनीसँगै  अमेरिकी प्रथम महिला मिचेल ओबामाले पनि नृत्य गरेकी थिइन् । ब्रसेल्समा आतंकवादी हमला भएपछि सिंगो विश्व चिन्तित […]


ब्रसेल्स आक्रमणपछि बेल्जियममा तीन दिन शोक, सुरक्षा व्यवस्था निकै कडा

ब्रसेल्स, १० चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय […]


म्यान्मारकी नेतृ आंग सान सू ची विदेशमन्त्री बन्ने

काठमाडौं ,१० चैत । म्यान्मारकी नेतृ आंग सान सू ची त्यहाँको विदेशमन्त्री बन्ने भएकी छन् । सू चीको पार्टी नेशनल लीग डेमोक्रेसी (एनएलडी) ले गत नोभेम्बर महिनामा भएको आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको थियो । म्यान्मारको संविधान अनुसार सू ची राष्ट्रपति बन्न नपाउने भएपछि उनले कुनै मन्त्रालय पनि नसम्हाल्ने अनुमान गरिएको थियो । तर […]


पाकिस्तानमा होली मनाउने क्रममा १७ को मृत्यु ,३७ अस्पताल भर्ना

काठमाडौं ,१० चैत । पाकिस्तानमा होली मनाउने क्रममा १७ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीको बसोबास रहेको टाँडो मुहम्मद खान जिल्लामा सो घटना भएको हो । दक्षिणी पाकिस्तानमा भएको सो घटनामा ३७ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अधिकारीहरुका अनुसार होली मनाउने क्रममा घरेलु मदिरा सेवन गर्दा १७ जनाको मृत्यु भएको हो […]


बेल्जियमको ब्रसेल्‍समा बम आक्रमण, १७ को मृत्यु , २० बढी घाइते

काठमाडौं ,९ चैैत । बेल्जियमको राजधानी ब्रसेल्‍समा मंगलवार बम आक्रमण भएको छ। ब्रसेल्‍सस्थित जेवनटेम एयरपोर्टमा विहानै दुईवटा बम आक्रमण भएको छ भने स्थानिय मेट्रोमा एक आक्रमण भएको छ। स्थानिय समाचार संस्थाहरुका अनुसार आक्रमणमा परि हालसम्म १७ जनाको मृत्यु भएकाे छ। २० बढी घाइते भएका छन्। ब्रसेल्समा यूरोपियन सम्मेलनको तयारी भइरहँदा आक्रमण भएको हाे । घटनापछि […]


अमेरिकी राष्ट्रपति दम्पति क्यूबामा

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामा ऐतिहासिक भ्रमणका क्रममा क्युबा पुगेका छन् । ओबामाको यो भ्रमणसँगै अमेरिकी इतिहासमा ८८ वर्ष यता अमेरिकी राष्ट्रपतिले क्यूवा भ्रमण गरेको यो पहिलो पटक हो । यसअघि सन् १९२८ मा तत्कालित अमेरिकी राष्ट्रपति केल्बिन कुलिजले क्युवाको भ्रमण गरेका थिए । अमेरिका र क्युबाबीच ब्यापार र राजनीतिक सम्बन्ध बिस्तारका […]


अमेरिकासँग पनि झुकेन उत्तर कोरिया

सोल– संयुक्त राष्ट्रसंघ र केही दिन अगाडि नै अमेरिकाले लगाएको कडा प्रतिबन्धपछि पनि उत्तर कोरियाले पुन मध्यम दूरीको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। दक्षिण कोरियाको योनहान संवाद समितिले सेनालाई उद्धृत गर्दै जनाए अनुसार सो मिसाइल मध्यम श्रेणीको हो । ८ सय किलोमिटरसम्म मार हान्न सक्ने जनाएको छ। उत्तर कोरियाले यसअघि २०१४ मा मध्यम श्रेणीको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी