सिरीयामा शान्तिवार्ता जोगाउन रुस र अमेरीकालाई राष्ट्रसंघको आग्रह

काठमाडौं,१६ वैशाख । संयुक्त राष्ट्रसंघले सिरिया शान्ति वार्ता कायम राख्नका लागि अमेरिका र रुसले तत्काल उच्चस्तरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छ । सिरियाका लागि राष्ट्रसंघीय दूत स्टाफन डी मिस्टुराले सिरियाको शान्ति वार्ताको प्रक्रिया संकटमा पर्दै गएकाले त्यसलाई जोगाइ राख्नका लागि तत्काल अमेरिका र रुसले हस्तक्षेपतकारी भूमिका खेल्नु पर्ने बताउनुभएको हो । पछिल्लो समयमा सरकारी […]


आइएसको ८० करोड अमेरिकी डलर अमेरिकी सेनाद्धारा नष्ट

काठमाडौं,१५ वैशाख । अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् । अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको बताए । सन् २०१४ […]


सिरियामा संघर्षरत पक्षसँग युद्ध विरामको पालना गर्न ओबामाको अपिल

काठमाडौ, १४ बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा संघर्षरत पक्षसँग युद्ध विरामको पालना गर्न अपिल गरेका छन । जर्मनीको हनोफरमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताबिच भएको भेटवार्तापछि ओबामासहित ती देशकबा नेताले यस्तो अपिल गरेका हुन् । सिरियामा अहिले अल्पकालिन युद्ध विराम लागु भएको छ । तर सरकारी तथा विपक्षी […]


दक्षिण एसियामा खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै

काठमाडौं, १३ वैशाख । दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ । खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ । नासाको अध्ययनमा दक्षिण एसियाली क्षेत्रमा जमिनमुनी पानीको मुहान सुक्दा निम्तिएको खडेरीले उत्तरी ध्रुव पूर्वतिर सरेको पाइएको हो । नासामा […]


अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको कडा चेतावनी काठमाडौं , १२ वैशाख ।

काठमाडौं, १२ वैशाख । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नरोकेसम्म आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनी दिएको छ । उत्तर कोरियाली विदेशमन्त्री री सु योंगले दक्षिण कोरियाको रवैयाप्रति अमेरिका चुप लागेर बसेको भन्दै यस्तो चेतावनी दिएको हो । यता उत्तर कोरियाले हिजो मात्रै मिसाइल परीक्षण गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरेको […]


पाँच अमेरिकीको हत्या गर्ने शंकास्पद व्यक्ति मृत फेला

एप्लिङ (अमेरिका) पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा सम्लग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ । मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ । गोली आक्रमणमा मृत्यु भएको मानिस तथा मृतक आक्रमणकारीको परिचय भने प्रहरी सार्वजनिक गरेको छैन । […]


भारतको अरुणान्चल प्रदेशमा पहिरो , १५ को मृत्यु

काठमाडौं ,१० बैशाख । भारतको अरुणान्चल प्रदेशमा पहिरो जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरुणान्चल प्रदेशको तवाङ्ग  जिल्लामा  भारि बर्षापछि पहिरो गएको हो । मृत्यु हुने अधिकांश मजदुर रहेको बताइएको छ । पर्यटकीय क्षेत्र तवाङ्गमा निर्माणधिन भवनमा काम गर्ने मजदुरहरु पहिरोमा परेका हुन् । पहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेको भारतीय संचारमाध्यमले जनाएका […]


हवाई आक्रमणमा परी कम्तीमा ४१ आतङ्ककारी मारिए

काबुल, ९ वैशाख । गत २४ घण्टाभित्र अफगानिस्तानमा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडप, सेनाद्वारा गरिएको हवाई आक्रमणमा परी कम्तीमा ४१ आतङ्ककारी मारिएका छन् । यस हवाई कारबाही र झडपको क्रममा अन्य २३ जना सुरक्षा अधिकारीहरु घाइते भएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । गएको २४ घण्टामा अफगानिस्तानको ३४ वटा प्रान्तमध्ये […]


छोटु ग्यांगले हतियार बुझायो, २४ प्रहरी पनि रिहा

पाकिस्तान, ८ बैसाख / पाकिस्तानमा शसस्त्र गतिविधि गर्दै आएको छोटु ग्यांगले आफूले कब्जा गरेका २४ पहरीलाई रिहा गर्दे हतियार बुझाएको छ । पाकिस्तानी अधिकारीहरुले विविसीलाई दिएको जानकारी अनुसार ग्यांगका केही सदस्यसहित आएर हतियार बझाई प्रहरीलार्य रिहा गरेका हुन् । पाकिस्तानी सेनाले उक्त समुहविरुद्ध अन्तिम कार्वाही गर्ने चेतावनी दिएपछि उनीहरुले प्रहरीलाई रिहा गर्न बाध्य भएको जनाइएको […]


इराकी सहर रमादीमा सामूहिक चिहान फेला

काठमाडौैंं,८ वैशाख  । इराकी प्रहरीले पश्चिमी सहर रमादीमा दुई सामूहिक चिहान फेला पारेको छ । अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले हत्या गरेर गाडेका शव फेला परेको हो । चिहानमा ४० वटा शव फेला परेको बताइएको छ । अधिकारीहरुका अनुसार महिला र बालबालिकाको शवसमेत फेला परेको छ । सहरको एक फुटबल मैदानमा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी