भारतीय चुनाबी अपडेट:मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपालाई संकट

भारत । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय पार्टीले अग्रता लिएको छ […]


हङकङमा एनआएनएको एशीया प्यासीफिक सम्मेलन

हङकङ २३ मंसिर । आवासीय नेपाली संघ ९एनआरएनए० एसिया प्यासिफिकको छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा आयोजना गरियो । नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रपाणि खनाल, सस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले, बर्तमान अध्यक्ष भबन भट्ट, हङकङ अध्यक्ष राधिका गुरुङ टिका संयुक्त रुपमा रिबन काटेर सम्मेलनको उद्घाटन गरिएको हो । उद्घघाटन […]


श्रीलंकाली राष्ट्रपति भन्छन् -‘सात दिनमा सङ्कट समाधान गर्छु’

एजेन्सी काठमाडौं, २० मंसिर । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने बाचा गरेका छन् । उनको उहाँको मन्त्रिपरिषद् र प्रधानमन्त्री महेन्दा राजापाक्षे लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो भनाई आएको हो । गत सोमबार एउटा पुनरावेदन अदालतले अन्तरिम आदेश दिँदै तत्काल प्रधानमन्त्रीका रूपमा काम नगर्न […]


इन्धनमा मुल्यवृद्धि : हिंसात्मक प्रदर्शनपछि बल्ल बार्ता शुरु

एजेन्सी, पेरिस, १७ मङ्सिर – फ्रान्सको राजधानीमा भएको हिंसात्मक प्रदर्शनपछि बल्ल सरकारले वार्ता गर्ने तत्परता देखाएको छ । फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाकेका छन् । फ्रान्सको राजधानीमा भएको प्रदर्शनका क्रममा एक सयभन्दा बढी मानिस घाइते भएका छन् भने चार सयभन्दा बढीलाई […]


म्यानमारकी नेतृ सुकी स्वदेश फिर्ता

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आफ्नो भ्रमण पुरा गरि आइतबार स्वदेश फर्किएकी छिन् । सुकीलाई बिदाई गर्न रक्षा मन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सुकी एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन । भृकुटीमण्डपमा […]


राष्ट्रपति भण्डारीलाई पोल्याण्डमा भब्य स्वागत, यस्तो छ कार्यक्रम

वार्सा । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी हुन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि छन् । […]


फ्रान्समा मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै

एजेन्सी । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १ सय १० जना भन्दा बढी घाईते भएका छन् । प्रदर्शनका क्रममा २ सय ६० जना भन्दा बढीलाई नियन्त्रणमा लिइएको विविसीले जनाएको छ । विरोध प्रदर्शनका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीबीच […]


पाकिस्तानी पुर्व प्रधानमन्त्रीका छोरा पनि अपहरणमा !

काठमाडौँ, १५ मङ्सिर : पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको […]


नाइजेरियामा बोको हरामको आक्रमण, १६ किसान मारिए, दर्जनौँ बेपत्ता

एजेन्सी कानो, २८ कात्तिक नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका छन् । बीबीसीले जनाए अनुसार नागरिक सेनाको जिहादी समूहसँग भएको झपडमा परी काजाआ र दराआ गाउँमा १५ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी राजधानी मैदुगरीबाट १३ […]


बेल्जीयम जनजाती महासंघमा लामाको नेतृत्व निर्वाचित, बधाईको ओइरो

बेल्जीयम, २७ कात्तिक । नेपाल आदिबासी जनजाती महासंघ बेल्जियममा बाबुराजा लामा तामाङले नेतृत्व पाएका छन् । आइतबार सम्पन्न दोश्रो महाधिवेशनले लामाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गरेको हो । सर्वसम्मत निर्वाचित भएका अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मुना राई निर्वाचित भएकी छिन् भने उपाध्यक्षहरुमा होम गुरुङ, डिल्ली सुब्बा, सुर्य नारायण श्रेष्ठ, यामुना रोक्कामगर निर्वाचित भएका छन् । त्यसैगरी […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी