२ हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु

जेनेभा,  १९ जेठ । भूमध्यसागर तथा युरोपको सामुद्रिक बाटो हुँदै युरोप तथा अमेरिका र्छि खोज्दा मृत्युको मुखमा पुग्ने यात्रुको संख्या २ हजार नाघेको संयुक्त राष्ट्र संघले जनाएको छ। सन् २०१६ को सुरुदेखि अहिलेसम्म करिब दुई हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको छ। सन् २०१५ को सोही अवधिको तुलनामा उक्त क्षेत्रमा ज्यान […]


भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा आगलागी, १७ को मृत्यु

काठमाडौ,१८ जेठ । भारतको महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक छ । ‘मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य […]


झुप्रोमा बस्ने करोडपति

भारत अजमेर,१७  जेठ  । भारतको राजस्थानस्थित अजमेर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ करोडपति पनि झुप्रोमा बस्दै आएका छन् । गरिबमात्र झुपडीमा बस्छन् भन्ने मान्यतालाई उल्ट्याउँदै यो गाउँका बासिन्दा जति नै धनी भए पनि महल बनाउँदैनन् । आर्थिक रुपमा सम्पन्न भएर पनि झुपडीमै बस्न चाहने उनीहरु विवाहमा बेहुलालाई पनि घोडामा चढाउने गर्दैनन् । जतिसूकै धनी भए […]


हिरोसिमा पुगे ओबामा ,न दुःख व्यक्त गरे ,न माफी नै मागे

एजेन्सी,१४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा पुगेका छन् । सन् १९४५ मे २७ अर्थात् आजकै दिन अमेरिकाले हिरोसिमामा आणविक बम आक्रमण गरेको थियो । आणविक बम आक्रमण गरेको ७१ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले हिरोसिमा भ्रमण गरेका हुन्। आणविक आक्रमणपछि जापानको हिरोसिमा पुग्ने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ओबामा आज […]


मोदीको २ वर्ष, मित्रराष्ट्रसंगको सम्बन्ध निराशा जनक –इन्डियन पेपर्स

नयाँ दिल्ली, १४ जेठ । दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए । मोदीको कार्यकालको सुरुवातमै यी नेतालाई दिल्लीमा आउने निमन्त्रणा दिइएकोबारे दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ पहलका […]


यो हो ह्वाईटहाउसबाट बाहिरीएपछि ओबामा बस्ने घर

वासिंटन, १३ जेठ  । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१७ को सुरुआतमा आफ्नो कार्यकाल पुरा गर्दैछन् । अमेरिकी राष्ट्रपतिका रुपमा दुई कार्यकाल पुरा गरि उनी ह्वाइट हाउसबाट बाहिरिनेछन् । अधिकांश अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिएपछि राजधानी वासिंटन बाहिर रहेर आफ्नो नीजि जीवन बिताउँदै आएका भए पनि ओबामा भने राजधानी मै रहने भएका छन् । छोरीको […]


यी हुन् डाक्टरी पेशा छाडेर आइएस लडाकु बन्ने बेलायती

लन्डन, १२ जेठ । एक बेलायती चिकित्सकले आफ्नो पेसा र परिवारलाई छाडेर अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को सदस्यता लिएका छन् । बेलायतबाट सिरिया पुगेर उनले आइएसको सदस्यता लिएको बताइन्छ । सिरिया जानुअघि उनले कसैलाई पनि आफ्नो योजनाको जानकारी दिएका थिएनन् । बेलायती संचारमाध्यमका अनुसार प्यालेस्टाइनी मूलका ३७ वर्षीय बेलायती नागरिक इसाम अबुआन्जाले चिकित्सा […]


माल्दिभ्सका पूर्व राष्ट्रपति बेलायतमा शरणार्थी

काठमाडौं,११ जेठ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद बेलायतमा शरणार्थी बनेका छन् । ४९ वर्षीय नशीदलाई आतंकवादको आरोपमा माल्दिभ्स सरकारले जेलमा राख्दै आएको थियो । सरकारले उनलाई उपचारका लागि बेलायत जान अनुमति दिएको थियो । उपचारका लागि बेलायतमै रहँदा उनले बेलायत सरकारबाट ‘शरणार्थी’ को दर्जा पाएका छन् । नशीदको कार्यालयले यसबारे सोमबार जानकारी दिएको हो […]


आइएसलाई फलुजा शहर छाड्न इराकी प्रधानमन्त्रीको चेतावनी

काठमाडौं,१० जेठ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् । यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताउनु भएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई यसअघि नै शहर छाड्न इराक आर्मीले भनिसकेको थियो । फलुजालाई सन् २०१४ मा आईएसले कब्जामा लिएको […]


सिरियाली जेलमा साठी हजारको मृत्यु

काठमाडौं,९ जेठ । सिरियामा जारी द्वन्द्वका क्रममा करिब ६० हजार बन्दीको सरकारी जेलमा मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षक समूहले  बताएको छ।  समूहका प्रमुख रमी अब्देल रहमानले जेलमा मृत्यु भएका बन्दीको सङ्ख्या सरकारी अधिकारीबाट सङ्कलन गरेको बताएका छन्। सन् २०११ को मार्चपछि औषधि तथा खाद्यान्नको अभाव, यातनालगायतका डरलाग्दा घटनाबाट उनीहरुको मृत्यु भएको अब्देलले बताएका छन्। द्वन्द्वका […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी