उत्तर कोरियाले रकेट परिक्षण स्थल नष्ट पार्दै

बीबीसी। उत्तर कोरियाले उत्तर पश्चिममा रहेको एउटा महत्वपूर्ण रकेट परिक्षणस्थल नष्ट पार्ने काम थालेको देखिएको छ ।अमेरिकी निरिक्षण समूह ‘३८ उत्तर’ सोहाई स्टेशनको भुउपग्रह तस्बिरहरु हेर्दा  गत जुन महिनामा अमेरिकासँग गरेको बाचा पूरा गरिरहेको जस्तो देखिन्छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले रकेट इन्जिन परिक्षण स्थल नष्ट गर्ने बताएका थिए । […]


रुसको ‘हाइपरसोनिक’ मिसाइलबारे गोप्य जानकारी लिक

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लाद्मिर पुटिनबीच भेटवार्ता भएको एक साता पनि नबित्दै रुसले हाइपरसोनिक मिसाइल लगायतका त्यस्ता हतियारहरु सार्वजनिक गरेको छ जसविरुद्ध तत्काल अमेरिका पनि लड्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बिहीबार क्रेमलिनको रक्षा मन्त्रालयले गरेको प्रत्यक्ष भिडियो प्रशारणमा असिमित दुरीसम्म प्रहार गर्न सक्ने र आवाजको गतिभन्दा ५ गुना छिटो […]


अमेरीकामा म्याक डोनाल्ड विस्तारमा रोक

काठमाडौं- विश्‍व जगतमा ‘ग्याष्ट्रोनोमी’ ख्याती कमाएको संसारकै ठुलो चेन रेष्टुरेन्टलाई अमेरीकाले थप विस्तारमा रोक लगाएको छ। लाखौं श्रमिकले ज्याला वृदिको माग सहित म्याक डोनाल्डविरुद्ध  आन्दोलन गर्दै आएका छन । यस कम्पनीले प्रति कर्मचारी एक घण्टा २०-५० डलरदेखि मासिक ५० हजार डलरसम्म ज्‍याला दिंदै आएको छ। अमेरीकी श्रम अदालतले म्याक डोनाल्ड रेष्टुरेन्ट कम्पनीले श्रम कानुनलाई उल्लघंन गरेको […]


नेल्सन मण्डेलाको जन्म शताब्दी : मण्डेला दिवस मनाईँदै

एजेन्सी ।रंगभेदी आन्दोलनका अभियन्ता तथा दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सम्झनामा बुधबार विश्वभर नेल्सन मण्डेल अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मण्डेला जन्मिएको दिन पारेर हरेक वर्ष जुलाई १८ दिन दिवस मनाउने गरिएको छ । सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेसँगै यो दिवस सन् २०१० देखि मनाउन थालिएको […]


क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

काठमाडौं, ०१ साउन।विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, […]


‘थाई गुफा अब संग्रहालय, उद्धारबारे फिल्म’

बिबिसी/दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्।अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ।कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन्।उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् […]


डोनाल्ड ट्रम्पकी ‘सेक्स पार्टनर’ पक्राउ

एजेन्सी,२८ असार । आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी ‘यौन साथी’ दाबी गर्ने एडल्ट फिल्म स्टार स्टर्मी डेनियल्स पक्राउ परेकी छन्। कोलम्बसको ओहियोस्थित स्ट्रिप क्लबबाट उनलाई नियन्त्रणमा लिइएको उनका वलिकले बताएका छन्। डेनियल्सको खास नाम स्टेफनी क्लिफोर्ड हो । क्लबमा आएका एक ग्राहकसँग गैर-यौन तरिकाबाट छोएको आरोपमा उनी पक्राउ परेको वकिल माइकल एवेनतीले ट्विटरमार्फत् बताए। एवेनतीका अनुसार […]


गुफामा थुनिएका सबैजनाको उद्धार

मूलखबर,२७ असार । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको उद्धार गरिएको छ । मङ्गलबारसम्ममा फसेका सबैजनालाई सकुशल उद्धार गरीएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको छ ।नौसेनाल भनेको छ, “सबैजना, १२ […]


१८ हजार ६३२ कर्मचारी बर्खास्त

अङ्कारा । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर […]


जापानमा बाढी पहिरो: १०० को मृत्यु, ५० बढी वेपत्ता (अपडेट)

एजेन्सी/टोकियो । जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् ।। जापानको पश्चिमी इलाकामा आएको भीषण वर्षापछिको बाढीपहिरोले ठूलो मानवीय क्षति गरेको हो । आइतबार दिनभर मध्य तथा पश्चिमी जापानमा भीषण वर्षा जारी रहेको थियो । बिहीबारदेखि जापानमा भीषण वर्षा जारी रहँदा सयौं घरमा क्षति […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी