पाकिस्तानी पुर्व प्रधानमन्त्रीका छोरा पनि अपहरणमा !

काठमाडौँ, १५ मङ्सिर : पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको […]


नाइजेरियामा बोको हरामको आक्रमण, १६ किसान मारिए, दर्जनौँ बेपत्ता

एजेन्सी कानो, २८ कात्तिक नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका छन् । बीबीसीले जनाए अनुसार नागरिक सेनाको जिहादी समूहसँग भएको झपडमा परी काजाआ र दराआ गाउँमा १५ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी राजधानी मैदुगरीबाट १३ […]


बेल्जीयम जनजाती महासंघमा लामाको नेतृत्व निर्वाचित, बधाईको ओइरो

बेल्जीयम, २७ कात्तिक । नेपाल आदिबासी जनजाती महासंघ बेल्जियममा बाबुराजा लामा तामाङले नेतृत्व पाएका छन् । आइतबार सम्पन्न दोश्रो महाधिवेशनले लामाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गरेको हो । सर्वसम्मत निर्वाचित भएका अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मुना राई निर्वाचित भएकी छिन् भने उपाध्यक्षहरुमा होम गुरुङ, डिल्ली सुब्बा, सुर्य नारायण श्रेष्ठ, यामुना रोक्कामगर निर्वाचित भएका छन् । त्यसैगरी […]


पत्रकार खसोग्गीको हत्यासम्बन्धी रेकर्डिङ अमेरिका पुग्यो

टर्की- टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले बताएका छन् । हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ, उनले टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा भने । राष्ट्रपति एर्दोआनले भने, “उनीहरूले महाबाणिज्य दूताबासमा भएको […]


आप्रवासी प्रवेश रोक्न मेक्सीको सिमामा अमेरिकाले ५२ सय फौज पठाउँदै

एजेन्सी काठमाडौं, १३ कात्तिक । अमेरिकाले मेक्सीको हुँदै अमेरिका छिर्ने आप्रवासीलाई रोक्न ५२ सय फौज परिचालन गर्ने भएको छ । मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउन लागेको हो । जेनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओटु नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया […]


इन्डोनेशीयामा जहाज समुन्द्रमा खस्दा १ सय ८९ कै मृत्यु (९ तस्वीर)

जकार्ता, एजेन्सी । इन्डोनेसियामा भयानक विमान दुर्घटना भएको छ जसमा १ सय ८९ जनाको  मृृृृत्युु भएको  अनुमान गरिएको छ । सोमबार एउटा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको हो । इण्डोनेसियाको लायन एयरको बोइङ ७३७ बिमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । उक्त जहाजमा चालक […]


बेल्जीयमबाटै गाउँको विकासमा सक्रिय लोकप्रसाद दाहाल : स्थानिय के भन्छन् ?

रमेश लम्साल नारायण ढुङ्गाना काठमाडौँ, ९ कात्तिक । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । नेपाल […]


मलेसिया राेजगारी कार्तिक १२ बाट खुल्दै, यस्तो छ श्रम सम्झाैता

काठमाडौं– गएको जेठ ३ गतेदेखि बन्द गएको मलेसियाको रोजगारीमा कात्तिक १२ गतेदेखि केही नयाँ मोड आउने निश्चित भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन श्रम सम्झौताका लागि कात्तिक ११ गते आउने जानकारी परराष्ट्र मन्त्रालयमार्फत् श्रम मन्त्रालयमा आइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जेठ २ गते एकाएक पत्रकार सम्मेलन गर्दै मलेसिया […]


चर्चमा आक्रमण गर्ने १७ जनालाई अदालतले सुनायो फाँसीको फैसला

काएरो, असोज २६ इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी […]


फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

बीबीसी- काठमाडौ, २४ असोज – अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ। मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएका छन्। बुधवार अमेरिकी भूभाग पुग्ने ुतेस्रो वर्गुको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी