उत्तर कोरियादेखि अमेरिका थर्कमान, कडा प्रतिवन्ध लगाउने अमेरिकी प्रस्ताव राष्ट्रसंघले गर्यो पारित

काठमाडौं, २७ भदौ । विश्व शक्तिमान अमेरिकाको विरुद्ध लगातार हमला बोलीरहेको एक मात्र राष्ट्र उत्तरकोरियामाथि थप कडा प्रतिबन्ध लगाइने भएको छ । लगातारको क्षेप्यास्त्र र आणविक बमको परिक्षणपछि डराएको अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् […]


आक्रमण हुनसक्ने सूचनापछि सांगीतिक कार्यक्रम स्थगित

नेदरल्याण्ड्स, ८ भदौ  । स्पेनिस प्रहरीले आक्रमण हुनसक्ने सूचना दिएपछि अमेरिकी सांगीतिक समूह अल्लाह–लसले नेदरल्यान्ड्सको रोटाडाममा गर्न लागेको सांगीतिक कार्यक्रम स्थगित गरिएको छ । स्पेनिस प्रहरीको सूचनाका आधारमा नेदरल्यान्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको हो । अल्लाहको नामको दुरुपयोग गरेको भन्दै धम्की आउने गरेको सांगीतिक समूह अल्लाह–लसले जनाएको छ । स्पेनिस प्रहरीले […]


बिहारमा बाढी, ९१ जनाको मृत्यु, १ करोड प्रभावित

बिहार, भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन्। गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ। बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ। ती […]


चिनमा ६.५ रेक्टरको भुकम्प, ज्यान जानेको संख्या सय नाघ्यो

बेइजिङ २५ साउन । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या सय नाघको अधिकारीहरूले जनाएका छन् । अन्य एक सय ७५ जना घाइते भएका छन् । सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो । भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच […]


पाकिस्तानमा ट्रक बम विष्फोट , ४६ जना घाइते, निशाना नवाज शरीफ

लाहौर । पनामा पेपर्स मामिलामा अदालतले अयोग्य ठहर गरेपछि राजिनामा गरेका पाकिस्तानी प्रधानमन्त्रीलाई निशाना बनाएर ठूलो विष्फोट भएको छ । पाकिस्तानको ऐतिहासिक शहर तथा शरीफको गृहनगर लाहौरको एउटा पार्किङमा राखिएको ट्रकमा सोमबार राती विष्फोट भएको पाकिस्तानी दैनिक पत्रिका डनले जनाएको छ । उक्त विष्फोटमा ४६ जना घाइते छन। चारजनाको अवस्था सिकिस्त बताइएको छ । अधिकारीहरुले […]


डोकलाम विवाद : दुई छिमेकीको आँखा अब नेपालमा

काठमाडौँ । डोकलाम क्षेत्रमा भारत र चीनबीच देखिएको सीमा विवाद लम्बिँदै जाँदा दुई छिमेकी मुलुकले नेपालमा कुटनीतिक लबिङ शुरु गरेका छन् । एक अर्कालाई ‘काउन्टर’ दिनका लागि पछिल्लो समय नेपालमा दुवै देशका कुटनीतिक प्रतिनिधिहरु सक्रिय देखिएका छन् । विशेष गरेर चीनले नेपालसँग डोकलाम विवादको विषयमा छलफल गर्ने बताएपछि भारत सशंकित बनेको छ । विवादीत क्षेत्र […]


गुजरात बाढीमा २ सय १८ जनाको मृत्यु, पाँच लाख भन्दा बढी प्रभावित

एजेन्सी, १७ साउन  । भारतको पश्चिमी राज्य गुजरातमा बाढीमा परी दुई सय १८ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन । गएको दुई दिनमा मात्रै बाढीबाट मृत्यु हुनेको संख्या एक सयभन्दा बढी रहेको छ । गुजरात राज्यमा मात्रै लगातारको वर्षासँगैको बाढीका कारण करिब पाँच लाख भन्दा बढी मानिस प्रभावित भएको सरकारी अधिकारीहरुले बताएका छन । […]


पुरै अमेरिका आफ्नो मार क्षेत्रमा रहेको उत्तर कोरीयाको दावी

काठमाडौं, १४ साउन । अमेरिकाको कडा विरोधी राष्ट्र उत्तर कोरीयाले पछिल्ले पटक गरेको आफ्नो क्षेप्यास्त्र परिक्षणपछि पुरै अमेरिका आफ्नो मार क्षेत्रमा रहेको दावी गरेको छ । पटक पटक शक्तिसाली क्षेप्यास्त्र परिक्षण गर्दै दक्षीण कोरीयालाई चुनौति दिंदै आइरहेको उत्तर कोरियाले शुक्रबार गरेको शक्तिशाली क्षेप्यास्त्र परिक्षणको नतीजा सार्वजनीक गर्दै यस्तो दावी गरेको हो । उत्तर कोरीयालाई क्षेप्यास्त्र […]


पाकिस्तानी प्रधानमन्त्री सरिफ अयोग्य , दिए राजीनामा

काठमाडौं, १३ साउन, पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै उनले राजीनामा गरेका हुन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति […]


अफगानिस्तानको सैनिक क्याम्पमा भिडन्त, ८० तालिवान र २६ सैनिकको मृत्यु

साउन १२ । तालिवानले दक्षिणी कान्दाहारको सैनिक क्याम्प लक्षित गरी आक्रमण गरेपछि दोहोरो भिडन्त भएको छ । उक्त भिडन्तमा ८० जना तालिवान र २६ सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै अन्य १३ सैनिक घाइते भएका छन् । तालिवानले कम्तीमा ७० सैनिकहरूलाई मारेको दाबी गरेका छन् । उनीहरूले खक्रेज जिल्ला पूर्णरूपमा आफ्नो कब्जामा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी