६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

मूलखबर। १३ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ । केहि अघि   मुसलमान बहुल ६ देशसहित  ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर […]


भारतले लगायो नाकाबन्दी

मूलखबर। काठमाण्डौ,११ असार। भारतले माल्दिभ्समाथि अघोषित रुपमा नाकाबन्दी लगाएको छ । माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गर्दै भारतले ओषित रुपमा नाकाबन्दी लगाएको हो । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता बढको थियो । पछिल्लो समय दुई मुलुकबीचको सम्बन्धमा चिसोपना बढेसंगै पछि भारतले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]


विश्वकप हेर्न जम्मा भएकामाथि गोली प्रहार, कम्तीमा १४ काे मृत्यु

मेक्सिको, ११ असार । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ । तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका […]


साउदीका महिलाले सवारी चलाउन थाले

 मूलखबर। काठमाण्डौ,१० असार। साउदी अरेबियामा अब महिलाले पनि निर्धक्कसंग सवारी चलाउन पाउने भएका छन् । आइतबार पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स पाएसंगै साउदीमा महिलाले सवारीसाधन चलाउन पाउने भएका हुन् । महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध लगाउने विश्वको एकमात्र मुलुक साउदीले समाजिक सुधार अभियान अन्तर्गत त्यो प्रतिबन्ध हटाएको हो। अब २४ जुनदेखि साउदी अरबका सडकमा महिलाहरुले पनि गाडी […]


कोरियामा कुकुर नमार्न अदालतको आदेश

मूलखबर,८ असार।       दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् । साथै सो फैसलामा अबदेखि मासुजन्य पदार्थका लागि कुकुर मार्न नपाइने आदेश दिइएको छ । अधिकारकर्मीहरु सो आदेश मागगर्दै अदालत गएका थिए । दक्षिण […]


आर्थिक संकटतिर पाकिस्तान

इस्लामावाद- पाकिस्तानी मुद्रा रुपीको अवमूल्यन भएको छ । एक अमेरिकी डलरको मूल्य एक सय १८ रुपी ७० पैसा पुगेको छ । गत सोमबारको तुलनामा तीन दशमलव आठ प्रतिशतले गिरावट आएको छ । डलरलाई छाडेर भारतीय र पाकिस्तानी मुद्राको तुलना गर्ने हो भने भारतीय ५० पैसा बराबर पाकिस्तानी एक रुपैयाँ पुगेको अर्थविद्हरूले बताएका छन् । एक […]


इदमा युद्धविराम

काठमाण्डौ,६ असार। तालिबान लडाकूहरुले तीन दिनका लागि  युद्धविरामको घोषणा गरेका छन् । इद उद फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी युद्धरत तालिबानले  सो घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।सरकारी पक्षले एक हप्ता लामो युद्धविराम घोषणा गरेपछि तालिबान समूहले दुई दिने युद्धविराम घोषणा गरेको विज्ञप्ति शनिबार बिहानै यहाँका सञ्चारमाध्यमहरुलाई पठाएका थिए ।’इद […]


युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

काठमाडौं, ५ असार। – उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन् । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन […]


छिट्टै निशस्त्रीकरणको हुन्छ – अमेरिकी विदेशमन्त्री

मूलखबर । काठमाडौं, ०१ असार । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने आशा गर्नु भएको छ । दक्षिण कोरियाको पुग्नुभएका विदेशमन्त्री पम्पेओले अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा ब्यक्त गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गरेरै छाड्ने […]


के छ चार बुँदे समझदारीमा ?

२९ जेष्ठ, २०७५। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्। आज हामीले ऐतिहासिक बैठक गर्‍यौँ र विगतलाई पछाडि छोड्ने निर्णय हामीले गर्‍यौँ,’ किमले भने, ‘हामीले ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका छौ । संसारले […]