मुम्बईमा वर्षाले ४ तले भवन भत्कीयो, ५० जना च्यापीए

मुम्बई, ३१ असार । भारतको प्रमूख व्यापारिक शहर मुम्बईमा एक भवन भत्कँदा ४० देखि ५० जना मानिसहरु मिचिएका छन् । मुम्बईको डोङग्री स्ट्रीटमा रहेको चार तल्ले भवन आज आएका वर्षपछि भत्कीएको अधिकारीहरुले जनाएका छन् । भवन भत्कीएर थुप्रीएको भग्नावशेषमा ४० देखि ५० जना च्यापीएको अनुमानमा खोजी र उद्धारका प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


ट्रम्पद्वारा ४ महिला सांसदमाथि ट्वीट आक्रमण : महाअभियोगको माग बढ्दै

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेको भन्दै चौतर्फा आलोचना बढ्दै गएको छ । ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना भइरहेको छ । उनले भने आफ्नो ट्वीटको बचाउ गर्दै आएका छन् र त्यो रंगभेदी नरहेको दाबी गरिरहेका छन् । पत्रकार सम्मेलनमा द स्क्वाडमा रहेका चार महिला सिनेटरले सबैको ध्यान राष्ट्रपतिको भनाई भन्दा […]


मृगौला राेगीलाई घरमै डायलसिस : २०३० सम्ममा २५ प्रतिशतले कमी अाउँछ- ट्रम्प

न्युयोर्क, २७ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा […]


जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी, १५ हजार युराे संकलन

बेल्जियम, ८ जुलाई – नेपाल र नेपालीको विकास र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेको गैर अावासिय नेपाली संघ बेल्जियमले जाजरकोटमा अस्पताल निर्माणका सहयाेगार्थ बेल्जियममा एक च्यारिटी कार्यक्रम सम्पन्न गरेकाे छ । गैर आवासीय नेपाली सँघ बेल्जियमको ”एक देश एक परियोजना” कार्यक्रम अन्तर्गत नेपालको जाजरकोट जिल्लामा स्थित लहँ स्वास्थ्यचौकी भवन निमाणार्थ ७ जुलाई २०१९ मा लुभेनमा ”परोपकारी […]


मुम्बइमा वर्षाले बेहाल, पर्खाल भत्कीँदा १८ को मृत्यु, ५५ जहाजहरूलाई अन्तै पठाइयो

नयाँ दिल्ली, १७ असार । भारतको मुम्बई आएको भिषण वर्षाका कारण जनजीवन पुरै प्रभावित बनेको छ भने विमानस्थल समेत प्रभावित भएको छ । पर्खाल भत्किँदा १८ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन्। मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको एजेन्सीले जनाएको छ । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ […]


संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै चकित पार्ने खालको छ । आज अर्थात जुन ३० तारिखमा निर्माण सम्पन्न भएको उक्त विमानस्थल संसारकै नमूना र ठूलो मध्येमा पर्दछ । आज निर्माण सम्पन्न भएता पनि यसको आधिकारीक रुपमा उद्घाटन भने सेप्टेम्बर ३० मा […]


युवामाझ लाेकप्रिय गौली अष्ट्रेलिया एनआरएनमा आइसिसी उम्मेदवार

मेल्वर्न, १३ असार । गैर आवासिय संघ अष्ट्रेलियाको अधिवेशन नजिकींदै गर्दा उम्मेदवारहरुको चर्चा परिचर्चा पनि शुरु भइसकेको छ । जुलाइ ६ मा हुन गइरहेकाे निर्वाचनमा आइसिसी सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएका मध्ये निराजन गौली पनि एक हुन् । एनआरएनए भिक्टोरीयाको एसीसी मेम्बरको रुपमा २०१३ देखि २०१५ सम्म आबद्ध रहेका गौली नेपाली समुदाय मेल्वर्नमा परिचित व्यक्तित्व […]


पाकिस्तानकाे ऋण ३० हजार अर्ब : के भने प्रधानमन्त्रीले जनतालाई

एजेन्सी, २८ जेठ – पाकिस्तान हाल आर्थिक संकटमा गुज्रिरहेको छ । पाकिस्तान दिनदिनै ऋण बढ्दै जाँदा प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएकाे बताएका छन् । आर्थिक अवस्था नाजुक बन्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रका लागि सम्बोधन गर्दै भने,‘देश चलाउन पैसा छैन् ।’ इमरान खानले पाकिस्तानलाई सामान्य अवस्थामा फर्काउन र गरिब जनताको जीवनमा सुधार […]


दक्षिणी सुडानमा हिंसात्मक झडप: २२ काे मृत्युु

काठमाडौं , १७ जेठ । जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा बिहीबार यो घटना भएको हो । जातीय हिंसा यहाँ पटकपटक हुने गरेको छ र यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् । गत मंगलबार भएको झडपमा […]


बेलायती प्रधानमन्त्रीद्वारा भावुक सम्वाेधन गर्दै राजिनामा घाेषणा

लण्डन, १० जेठ । बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ । उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । “मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का