खुम्चीँदो त्रिविको भविष्य : पुनर्जीवन दिने कसरी ?

लालु पौडेल- काठमाडौँ — संघीय संरचनामा आधारित शिक्षाको भावी नीति, रणनीति र संरचना सहितको विस्तृत प्रतिवेदन तयार गर्नेगरी सरकारले २०७५ असार ३२ गते गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको ४ महिने म्याद सकिइसकेको छ । आगमी दिनहरूमा उच्चशिक्षाको संरचना कस्तो बनाउने भन्ने उच्चशिक्षाको लगभग ८० प्रतिशत हिस्सा धानिरहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को आगामी गन्तव्य के तय […]


मार्क्सबादबारे बाबुरामकाे नयाँ लेख

काठमाडौं, ३ पुस  – विगत वर्षदेखि वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको २००औँ जयन्ती र सत्याग्रह, अहिंसा र ग्रामीण स्वराजका प्रवर्तक महात्मा गान्धीको १५०औँ जयन्तीको अवसरमा उनीहरूका विचार र अवधारणाबारे विद्वत्वर्गले विशेष चर्चा, परिचर्चा र अन्तरक्रिया गरिरहेछन् ।  २१औँ शताब्दीको सुरुमा फेरि हिजोका महान् व्यक्तित्व, चिन्तक, विचारक जसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरे, उनीहरूको विषयमा किन […]


भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ

काठमाडौं, २५ मंसिर – कृषि तथा वन विज्ञान शिक्षामा निजीकरणमा अहिले जुन बहस सुरु भएको छ । यो कुरा समग्र शिक्षाको विषयमा उठान गर्न खोजीएको हो भन्ने कुरामा मैले बुझेको छु ।  नेपालमा यत्रो राजनीतिक आन्दोलन परिवर्तनपछि हामीले समावेशी लोकतन्त्र संविधानमा समेत सस्ंथागत गरेका छौँ  र राज्यको चरित्रलाई समाजवाद उन्मुख भनेका छौँ । अहिलेको लक्ष्य […]


के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले भाेग्नुपरेकाे समस्याबारे मनप्रसाद वाग्लेकाे याे टिप्पणी सान्दर्भिक लागेर साभार गरिएको छ । १. बिहान ७ बजे नै कतिपय कलिला बालबालिका स्कूल बसको स्टपमा पुगिसक्छन्, कति समय सुत्दा हुन्, कति बजे उठ्दा हुन्, के खान भ्याउँदा […]


विद्रोहबेगर लैङ्गिक समता सम्भव छ ?

–उषा थपलिया– २५ नोभेम्बर महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस र १० डिसेम्बर मानवअधिकार दिवस । यी दुई दिवसबीचको अवधिलाई ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ का रूपमा हरेक वर्ष मनाउने गरिएको छ । सन् १९६० को नोभेम्बर २५ का दिन डोमिनिकन गणराज्यको तानाशाही सरकारले राजनीतिक रूपले सक्रिय भएको आरोप लगाउँदै एकै परिवारका तीन दिदीबहिनीको हत्या गर्‍यो । त्यतिबेला ल्याटिन अमेरिकामा […]


कांग्रेसमा धर्म-युद्ध

-श्रीकृष्ण अनिरुद्र गौतम- अचेल नेपाली कांग्रेसमा राष्ट्रियता, लोकतन्त्र, समाजवादभन्दा महत्त्वपूर्ण र चर्चित मुद्दा हो– धर्म । यसको ठूलो पंक्ति ‘पार्टीले धर्म छाडेको’ मा क्षुब्ध छ । महासमिति बैठकको प्रसंग चलेपछि पार्टी पंक्तिमा धर्म–चर्चा अरू तीव्र भएको छ । कांग्रेसमा अरूका तुलनामा राज्यलाई धर्मनिरपेक्ष बनाएर गल्ती भयो भन्नेहरू अत्यधिक छन् । तर निर्णायक स्थानमा बसेका कतिपय प्रभावशाली पदाधिकारीहरूआफ्नो पंक्तिमा यस्तो […]


काठमाडौंमा मर्निंग वाक गर्दै हुनुहुन्छ ? थाहा पाऔं यी कुरा

-हरिकृष्ण उप्रेती- कचौरा आकारमा रहेको काठमाडौँ खाल्डोमा हावा चल्ने दिशा पूर्व–पश्चिम मात्रै हो भन्छन् जानकारहरू। अवस्थिति र भू–बनोटका कारण हुरी–बतासकै गतिमा हावा चल्यो भने मात्रै यहाँको प्रदूषित हावा उपत्यकाबाट हुत्तिएर बाहिरिन सक्छ अन्यथा यहीँ रुमल्लिरहन्छ भन्छन् यसका अध्येताहरू। त्यही प्रदूषित हावामै हामी सबै आ–आफ्नो फोक्सो ‘सफा’ गरिरहेका हुन्छौँ, बिहानी हिँडाइसँगै। अर्थात् प्रदूषित हावा फेर्दै बाँच्न […]


विशेष अन्तरवार्ता -“कुनै पश्चाताप छैन” : प्रचण्ड

शान्ति सम्झौता नभएको भए आजको नेपालको तस्बिर कस्तो हुन्थ्यो होला ? यो प्रश्नको जवाफ पनि तपाईंले भनेजस्तै ‘हाइपोथेटिकल’ नै हुन्छ । मेरो विचारमा अहिले जे–जस्तो राजनीतिक परिवर्तन आए, त्यो सम्भव हुने थिएन । देश अझ ठूलो राजनीतिक अस्थिरतातिर जान्थ्यो । हुनसक्छ, धेरै विघटनका शृङ्खला खडा हुन सक्थे । यहाँ वैदेशिक हस्तक्षेप धेरै बढ्थ्यो । देशको […]


नेपालका सरकारी संस्थानहरु र बायु सेवा निगम

-विनोद नेपाल- नेपालका सरकारी संस्थानहरू बोझ बनिरहेको कुरा लामो समयदेखि चल्दै आएको हो । यिनमा गरिएको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको कारण यस्तो महसुस गरिएको हो । केहीमा सुधार देखिए पनि धेरैमा अपेक्षित सुधार देखिन सकेको छैन । यिनै मध्येको एक हो नेपाल वायुसेवा निगम । सरकारी ध्वजावाहक नेपाल वायु सेवा स्थापनाकालदेखि नै सत्ताधारीहरूको हस्तक्षेपको […]


थुप्रै अान्दाेलनका नेता थिए तुलाधर

-श्याम श्रेष्ठ – पद्मरत्न तुलाधर नेपाली पद्मरत्न तुलाधर नेपालमा चिनाइराख्नु पर्ने नाम होइन । उहाँको नाम लिनासाथ एकसाथ थुप्रै आन्दोलन अन्योन्याश्रित ढंगले जोडिन आइपुग्छन् । भाषा आन्दोलन होस् वा जनजाति आन्दोलन, नागरिक आन्दोलन् होस् वा मानव अधिकार आन्दोलन, पंचायत कालमा संसदभित्र चलेको बहुदलीयताको लागि आन्दोलन होस् वा संसद बाहिर सडकमा पञ्चायती ब्यवस्था समाप्त पार्न भएको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का