बुद्व जयन्ती, स्वदेशीलाई नै उपेक्षा ?

अाज गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीसँगै देश–विदेशका थुप्रै स्थानमा बुद्धको स्मरण र विश्वशान्तिको कामना गर्ने चलन छ। लुम्बिनीमा सरकारकै अगुवाइमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिन्छ। तर, लुम्बिनी र बुद्धसँग जोडिएका अन्य स्थानको हविगत हेर्ने हो भने प्रत्येक वर्ष बुद्धको स्मरणमा हुने यस्ता समारोह औपचारिकता सिवाय केही होइन भन्न कर लाग्छ। यो तर्क पुष्टि गर्ने अनेकौं प्रमाण […]


नेपालमा कृषिको व्यवसायीकरण र आधुनिकीकरणको आवश्यकता

नेपालमा कृषिको व्यवसायीकरण र आधुनिकीकरणको आवश्यकता     -योगेश उप्रेती       नेपाल एक कृषिप्रधान देश हो भन्ने कुराको बारेमा हामी अवगतै छौं । हाम्रो देशको दुई-तिहाइ जनताको आयको मूल स्रोत नै कृषि वा कृषिसँग सम्बन्धित पेशाहरु हुन् । तर अफसोच यहाँ छ कि, हाम्रो अर्थतन्त्र अत्यधिक हदसम्म कृषिमा निर्भर भए तापनि यहाँको कुल […]


भूकम्पको ३ वर्ष सरकारी वेवास्ता

भूकम्पको ३ वर्ष सरकारी वेवास्ता राम कुमार कार्की “नविन”   मुलुकमा महाभूकम्प गएको ३ वर्ष भयो । कम्प र पराकम्पमा परि ८ लाख घर पुर्ण रुपमा क्षति भए । धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायत हजारौं पुरातात्विक र सांस्कृतिक धरोहर तथा मठ-मन्दिरहरु ध्वस्त भएका छन् । भारतले लगाएको नाकाबन्दीको मारबाट थिग्रिन नपाई भएको उक्त मनाविनासबाट जनधनको ठुलो […]


लोकतन्त्र दिवस र सच्चा लोकतन्त्रका गुणहरु

लोकतन्त्र दिवस र सच्चा लोकतन्त्रका गुणहरु योगेश उप्रेती   लोकतन्त्र भनेको सरल भाषामा परिभाषा गर्नु पर्दा लोक या जनताको र जनताको मात्रै शासन हो । अर्थात्, लोकतान्त्रिक प्रणालीमा सम्पूर्ण योग्य जनसंख्याद्वारा मतदान गरी प्रतक्ष्य निर्वाचित भएर वा सामान्यतया हुने अप्रत्यक्ष प्रणालीबाट बहुमतका आधारमा चुनिएर प्रतिनिधिहरुले राज्यका सरकारी संयन्त्रहरु चलाउँछन् । जनताको अथक परिश्रम, त्याग र […]


जाजरकोट : पटक–पटक महामारी

कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटमा पटक–पटक महामारी फैलिएर दर्जनौँको मृत्यु हुने गरेको छ । पछिल्लो शृंखलाका रूपमा कुसे गाउँपालिकाको मजकोट, कोर्ताङ, गर्खाकोटलगायत गाउँमा केही महिना पहिले फैलिएको मौसमी एन्फ्ल्युएन्जाले १३ जनाको ज्यान गयो । ०७२ चैतमा साबिकका नौ गाविसमा स्वाइनफ्लुको प्रकोपले २९ जनाको ज्यान गयो । त्यसअघि ०६६ सालमा फैलिएकोे झाडापखालाले दुई सय तीसजनाको मृत्यु […]


अब्बासीको नेपाल भ्रमणको सार्थकता

नेपालको वैदेशिक सम्बन्धमा कमै महत्व राख्ने पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी दुईदिने नेपाल भ्रमण सकेर हिजो स्वदेश फिर्ता भए । प्रधानमन्त्री ओलीलाई बधाई दिने एक मात्र औपचारिक कार्यसूची देखाएर नेपाल आएका अब्बासीको भ्रमणलाई यस क्षेत्रमा नेपालको बढ्दो रणनीतिक महत्वको संकेतका रूपमा धेरैले अथ्र्याएका छन् । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई खासै महत्व र स्पेस नदिने भारतीय […]


Notes on 21st Century Imperialism

Understanding Imperialism Transformation of capitalism into imperialism, which Lenin recognized as the highest state of capitalism, is inevitable. Lenin’s understanding of imperialism enlightened the working classes of capitalist countries and inspired national struggles against colonial rule to weaken imperialism. The development of imperialism was neither territorially uniform nor temporally linear. Following the collapse of colonialism […]


देउवाले राजीनामा दिँदा किन सम्झिए ७ साल ? (सम्वोधनको पूर्ण पाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौ । यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशिला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाईहरुलाई म हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु । साथै,यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनका […]


जनयुद्धमा भएका गल्ती–कमजोरी क्षमा गरिदिन बाबुरामको आग्रह

काठमाडौँ — माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया १९९७ साल, २००७ साल, २०४६/४७ सालका संघर्षहरू हुँदै २०५२–०६२ सालको माओवादी जनयुद्ध (र त्यसपछिको मधेस आन्दोलन) पश्चात् नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको जिउँदो यथार्थ हो । अत: जनयुद्धको २३ औं वार्षिकोत्सवको सन्दर्भमा यसका केही उल्लेखनीय […]


कांग्रेसको महासंकट- रामचन्द्र पोख्रेल

२०१५ सालको ‘आमचुनाव’मा दुई तिहाइ स्थानमा विजय हासिल गरी ‘प्रजातान्त्रिक समाजवादी’ नीति कार्यान्वयनको दिशामा अघि बढेको बीपी कोइराला नेतृत्वको सरकारलाई कामै गर्नै नदिई डेढ वर्षमै ‘कू’ गरियो । त्यसको ठिक ५९ वर्षपछि सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले वाम गठबन्धनबाट भारी पराजय व्यहोर्दै अहिलेसम्मकै गम्भीर परिस्थितिबाट गुज्रँदैछ । २०१५ सालको आमचुनावमा नेपाल कम्युनिष्ट पार्टीले ४ स्थानमात्र ल्याउन सफल भएको […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी