कर्मकाण्डी सुनुवाई समिति र प्रधानन्यायधीशको दादागिरी

-जम्बला लामा- सरकारले गठन गरेको संसदिय सुनुवाई समितिको नौंटंकी कर्मकाण्डीले गर्दा २ करोड ८० लाख जनता र ९ जना उजुरी कर्ता नै तीनछक्क परेको छ । मतलब साफ छ सरकारले सर्बोच्चको प्रधानन्यायधिस सिफारिस गर्नको लागि तीन प्रकारका सुनुवाई समिति गठन गरेको थियो । १) न्याय परिषद् २) संवैधानिक परिषद् र ३) संघीय संसदिय सुनुवाई समिति […]


वाईड बडी प्रकरणमा देखीएका रहस्य, भ्रम र यथार्थ

सुर्य थापा, काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमद्वारा दुई वटा वाइडबडी जहाज खरिदमा अनियमिता भएको भन्ने विषयमा उपसमिति गठन गरी अध्ययन गयो । यसबारेमा उपसमितिले बडो होहल्लासाथ एकपक्षीय, पूर्वाग्रही र त्रुटिपूर्ण प्रतिवेदन तयार गरी बुझाएकोमा चर्को आलोचना र विरोध भयो । अन्ततः यस प्रकरणमा लेखा समितिले ध्यानाकर्षण, आलोचना र सार्वजनिक सरोकारको सुनुवाइ […]


मन पर्याे भन्दैमा अाची पनि बास्ना अायाे भन्ने ?

-हिमाल पुन मगर- हनुमानगिरी बन्द गराै


जलवायु परिवर्तनमा गुफाडाँडापछिकाे कार्यभार

-उत्तमबाबु श्रेष्ठ – एक दशकपछिको राष्ट्रसंघीय जलवायु सम्मेलनमा कोप २४ मा नेपालले त्यहि कुरा दोहर्यायो जुन दशकअघिको कोप १५ मा उठाइएको थियो । दश बर्षसम्म बर्षेनी उहि कुरा एउटै ढंगले एकै मंचमा फलाकिरहनुको अर्थ हो—हामी विषयगत ज्ञानको क्षेत्रमा टाँट पल्टिएका छौं । प्रगति हासिल गर्न नसकेको यथास्थितिमा रुमल्लिरहेको देश, समाज र व्यक्तिसँग नयाँ कुरा हुँदैनन् […]


स्वस्थ्य आलोचना गरौं, मन्त्रीलाई काम गर्न दिऔं

काठमाडौं, २४ पुस केही समयअघि मेलम्ची ठेकेदारले बहाना बनाएर भाग्न खोजेपछि खानेपानी मन्त्रालय निकै चर्चामा आयो । समाचार आएलगत्तै खानेपानी मन्त्रीले ठेकेदार कम्पनीलाई विदेश भाग्नबाट रोकिन । यो तत्कालमा लिइएको एकदमै सही निर्णय थियो । त्यतिखेर उनीहरु भागेको भए मेलम्ची त्यत्तिकै अलपत्र पथ्र्यो । तर, खानेपानी मन्त्रालयले एकातिर उनीहरुको पासपोर्ट जफत गर्यो भने अर्कोतर्फ इटाली […]


यसरी पूरा गर्न सकिन्छ समृद्धिकाे लक्ष्य

विश्व अहिले जटिलता, कुटिलता र सहजताजस्ता बहुपक्षीय मार्गबाट अगाडि बढिरहेको छ । कतिपय देश आन्तरिक द्वन्द्वमा फसेका र कति प्राकृतिक प्रकोपको मारमा परेका छन् । कतिपय देशले आर्थिक, सामाजिक समुन्नति गरिरहेको तथा कतिपय देश आर्थिक विशृङ्खलतामा अल्झिएको देखिन्छ ।  तेल र व्यापारको राजनीतिबाट आर्थिकरूपले सशक्त भनिएका अमेरिका, चीन, जर्मनी, भारत आदि देश पनि व्यापारको दृष्टिबाट […]


परराष्ट्रमन्त्री ज्ञवाली अमेरिकाबारे के भन्छन् ?

काठमाडौं , ७ पुस – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिक भ्रमणबाट भर्खरै फर्केका छन् । नेपाल र अमेरिकाबीच पहिलोपटक उच्चस्तरको भेटवार्ता गरेर फर्केपछि परराष्ट्रमन्त्री ज्ञवाली उत्साहित पनि देखिन्छन् । उनले अमेरिकाबारे राखेकाे पछिल्लो धारणा यस्तो छ । याे उनले अमेरिकामा रहेका पत्रकार सुर्य थापासँग अन्ततरवार्तामा व्यक्त गरेका धारणा हुन् । निकै लामो अन्तरालपछि नेपाल र अमेरिकावीच […]


खुम्चीँदो त्रिविको भविष्य : पुनर्जीवन दिने कसरी ?

लालु पौडेल- काठमाडौँ — संघीय संरचनामा आधारित शिक्षाको भावी नीति, रणनीति र संरचना सहितको विस्तृत प्रतिवेदन तयार गर्नेगरी सरकारले २०७५ असार ३२ गते गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको ४ महिने म्याद सकिइसकेको छ । आगमी दिनहरूमा उच्चशिक्षाको संरचना कस्तो बनाउने भन्ने उच्चशिक्षाको लगभग ८० प्रतिशत हिस्सा धानिरहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को आगामी गन्तव्य के तय […]


मार्क्सबादबारे बाबुरामकाे नयाँ लेख

काठमाडौं, ३ पुस  – विगत वर्षदेखि वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको २००औँ जयन्ती र सत्याग्रह, अहिंसा र ग्रामीण स्वराजका प्रवर्तक महात्मा गान्धीको १५०औँ जयन्तीको अवसरमा उनीहरूका विचार र अवधारणाबारे विद्वत्वर्गले विशेष चर्चा, परिचर्चा र अन्तरक्रिया गरिरहेछन् ।  २१औँ शताब्दीको सुरुमा फेरि हिजोका महान् व्यक्तित्व, चिन्तक, विचारक जसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरे, उनीहरूको विषयमा किन […]


भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ

काठमाडौं, २५ मंसिर – कृषि तथा वन विज्ञान शिक्षामा निजीकरणमा अहिले जुन बहस सुरु भएको छ । यो कुरा समग्र शिक्षाको विषयमा उठान गर्न खोजीएको हो भन्ने कुरामा मैले बुझेको छु ।  नेपालमा यत्रो राजनीतिक आन्दोलन परिवर्तनपछि हामीले समावेशी लोकतन्त्र संविधानमा समेत सस्ंथागत गरेका छौँ  र राज्यको चरित्रलाई समाजवाद उन्मुख भनेका छौँ । अहिलेको लक्ष्य […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी