पेरिसडाँडामा सीता नेपालीको मन्त्री बन्ने चर्चा

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै भावि बन्ने सरकारको स्वरुपबारे कांग्रेस र माओवादी केन्द्रले औपचारीक निर्णय भने गरेका छैनन् । तर पनि आन्तरीक रुपमा अनौपचारीक छलफल दुबै पार्टीले गरिरहेका छन् । अनौपचारीक छलफल हुँदा कांग्रेस र माओवादीबाट भावी बन्ने सरकारको मन्त्रीमण्डलमा को कोलाई मन्त्री बनाउने भन्नेबारे छलफल चलिरहेको दुवै […]


माओवादीले बेइमान गर्यो कि एमालेले शान्ता दिदी ?

शान्ता दिदी अभिवादन , हिजो तपाईको फेसबुक वालमा यो स्टाटस देखे मन उुकुसमुकुस भयो, हजुरलाई पत्रलेख्न बाध्य भएँ । हुन त तपाई र हामी सिद्धान्त एउटै तर मार्ग अलग अलग भएका यात्री हौं । दिज्यु आज बामपन्थीको बहुमत भएको सरकारबाट माओवादीले समर्थन फिर्ता लिदा हामीलाई पनि दुःख लागेको छ, आफ्नो अस्तित्वको रक्षा चाहनेले ,अरुको अस्तित्वलाई […]


किन माओवादी कांग्रेस – गठबन्धन ?

-एनपी साउद/- संविधान निर्माणको प्रमुख कार्यभार सम्पन्न भइसकेपछि राजनीतिक पार्टीबीच नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा सँगसँगै अघि बढ्ने विषयमा मतैक्य हुन सकेन । परिणामस्वरूप मुलुकका यावत् समस्या ज्युँका त्युँ रहे । संविधान कार्यान्वयनको कार्यभार, भूकम्पले थलिएको मुलुकको पुनर्निर्माण, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सन्दर्भमा हुन सक्ने अतिक्रमणबाट मुलुकलाई रक्षा गर्ने सन्दर्भमा राजनीतिक दल […]


म कांग्रेस, कम्युनिष्ट होइन : प्रधानन्यायाधीश कार्की

      पूर्वसभासदलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले उक्त सिफारिसको बचाउ गरेकी छन्। खासगरी सपना मल्ल प्रधानलाई आफूले नै सर्वोच्चमा ल्याउन अडान लिएको उनको भनाइ छ। कार्कीले यही कुरा संसदीय सुनुवाइमा समेत भनिसकेकी छन्। न्यायालयमा महिला संख्या बढाउन पनि त्यो आवश्यक रहेको उनको जिकिर थियो। […]


एमाले र माओवादीको सम्बन्ध के हो ?

(लोकेन्द्र विष्टमगर)/- नेकपा (माओवादी केन्द्र) ले एमालेसँग संविधानसभामार्फत जनप्रतिनिधिले जारी गरेको संविधानमा समेटिएका विषयवस्तुलाई व्यवहारमा लागू गर्न संविधान कार्यान्वयनलाई मुख्य मुद्दा बनाएर सहकार्य र सहमतिमा अघि बढ्ने गरी गठबन्धन सरकार निर्माण गरेको थियो । हामीले एमालेसँग सहकार्य गर्नुका पछाडि नयाँ संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई निष्कर्षमा पु(याउने संघीयता, धर्मनिरपेक्षता लागू गर्नेलगायत नयाँ शिराबाट मुलुकलाई अघि बढाउने […]


ड्रग्सबाट मुक्त समाज यसरी बनाउन सकिन्छ

-रणबहादुर चन्द- विद्यालयमा अध्ययन गर्ने बालबालिकाको मस्तिष्क विकास हुने क्रममा हुन्छ । तिनलाई जे सिकायो त्यही सिक्न र तदनुरूप व्यवहार गर्न सक्षम हुन्छन् । मानिसको मस्तिष्कमा जेसुकै सिक्ने गुण हुन्छ । अत: मानिसको व्यवहार र आचरण सानै उमेरदेखि उसले सिकेको ज्ञानको प्रतिफल हो । हामी हाम्रा बालबालिकालाई चरित्रवान्, ज्ञानी र गुणी बनाउन चाहन्छौँ । तिनलाई […]


मार्क्सवादमाथि नयाँ बहस शुरु गरौं

–  (राम कार्की) – मार्क्सवाद धेरै पुरानो भयो । मार्क्स जन्मिएको दुई सय वर्ष पुग्दै छ । मार्क्सका कृतिहरू आएकै पनि एक सय ७० वर्षभन्दा बढी भएको छ । मार्क्सले ३० वर्षको उमेरमै महत्त्वपूर्ण कृतिहरू ल्याइसक्नुभएको थियो । मौलिक रूपमा भिन्न दर्शन कार्लमार्क्सको सन् २०१८ मा हुने द्विशतवार्षिकी केवल एउटा औपचारिकता नहोस् भनेर एउटा महत्त्वाकांक्षी […]


सांसद र कर्मचारीलाई तलब बृद्धि , जनतालाई मिठा सपना ?

संगीता खड्का । राजनीतिक अस्थिरता र विभिन्न द्धन्दका कारण दिनप्रतिदिन आर्थिक रुपमा धरासायी बन्दै हाम्रो देश गरीविको रेखा मुनि रहेको छ । भुकम्प र नाकाबन्दीका कारण मुुलुक कुन अवस्थामा पुगेको छ,त्यो सबैका लागि जगजाहेर नै छ । मुलुकको यस्तो विषम परिस्थितिमा अस्तव्यस्त बनेका नेपालीको आर्थिक अवश्था उकास्न विशेष योजना ल्याउनु पर्ने सरकारले रुपमा केही लोकप्रिय […]


९९ को बजारले माओवादी पार्टीलाई कता लग्ला ?

  एउटै सपना र एउटै उदेश्य बनाएर जनयुद्धमा लामबद्ध भएका माओवादी शक्ति शान्तिप्रक्रिया पश्चातका केही वर्षमा नै धेरै टुक्रामा विभाजित बने । युद्धद्धारा स्थापित माओवादी शक्तिलाई शाान्तिप्रक्रियामा आएपछि जनताले भारी जनमतद्धारा सत्तामा पुर्याए। जनताको जनमतको बलमा प्राप्त शक्तिलाई माओवादीले उपयोग गर्न सकेन बरु विभिन्न बाहानामा टुक्रा टुक्रा हुन मन्जुर भए । जतिबेला जनताले माओवादीलाई भारि मत […]


अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थीक बर्ष २०७३–०७४ का लागी संसदमा पेश गरेको बजेटको पूर्णपाठ

बजेट वक्तव्य २०७३







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी