चीन–नेपाल साझेदारीमा भारतको आपत्ति किन ?

पौष । हालै मात्रै भारतीय सञ्चार माध्यमले नेपालले इतिहासमै पहिलोपटक चीनसँग संयुक्त सैन्य अभ्यास गर्न लागेको समाचार प्रमुखताका साथ दिए । ०१७ फेबु्रअरी १० मा हुने सैन्य अभ्यास अपरम्परागत भएको उनीहरूको जोड थियो । तर, यो समाचार अहिलेसम्म चीन र नेपालले औपचारिक रूपमा पुष्टि गरेका छैनन् । भारतीय सञ्चार माध्यमले यसरी पुष्टि भइनसकेको चीन–नेपालबीचको संयुक्त सैन्य […]


खबरदार शिक्षाको विरुवा ननिमोठियोस : कृष्णमुरारी भण्डारी

एउटा प्राचीन भनाइ नै छ, सानोभन्दा सानो वृक्ष जोगाउन पनि अनेक दुःखकष्ट सहनुपर्छ । त्यसलाई हुर्कन नदिन अनेक तत्त्व वाधा(अवरोध बनेर आउँछन् । निमोठेर फ्याँक्न चाहनेहरू समाजमा कम छैनन् । अवरोधहरूबाट बच्यो भने मात्र त्यो वृक्ष हुर्कन्छ । त्यसमा फूल लाग्न थाल्छ । त्यही फूल चिचिला बन्छ । अनि फल चुँड्नेहरू उद्यत् हुन थाल्छन् । […]


लेखनाथ न्यौपानेका दृष्टिमा माओवादीभित्रका समस्या यी हुन्

पछिल्लो समयमा माओवादीका जुन स्तरका कार्यकर्तासँग छलफल गरे पनि ‘इतिहास बरबाद भयो । आन्दोलन खत्तम भयो । पार्टी कम्युनिस्ट पार्टीजस्तो हुँदै भएन’ भन्ने गुनासो वा असन्तुष्टि सुनामीकै गतिमा सुनिन्छ । असन्तुष्टिको चाङ लाग्दै जाँदा वैचारिक बहस, सैद्धान्तिक छलफल, योजना निर्माण र पहलकदमी औपचारिकतामा सीमित भएको छ । गतिहीनता छिप्पिँदै जाँदा पार्टी जीवनकै क्रमशः हत्या हुँदै […]


दशैं बिदालाई कसरी सदुपयोग गर्ने ? – जनकराज सापकोटा

चितवनका प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा किताबको चाङअघि बसेको फोटो राखेर स्टाटस लेखे, ‘मलाई त दसैं लाग्यो है । साथी हो के गर्नु माछा, मासु खाइँदैन, जुवा तास खेलिन्न अब किताब पढ्ने हो ।’ उनले राखेको तस्बिरमा कुमार नगरकोटीको हालैमात्र प्रकाशित पुस्तक घाटमाण्डुदेखि रवीन्द्र अडोगाको पुस्तक ह्वाइट टाइगरसम्म छन् । बुटवलका कृष्ण आचार्य अविरलले ट्वीटरमा […]


नेताहरुले महाधिवेशनको म्याण्डेट नै उल्टाउन मिल्छ भने मैले यति ‘जाबो गुनासो’ लेख्न किन नपाउने ?

-डिल्ली मल्ल- प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन ———————————————————————- प्रसंग– १ स्थापनाको १२ वर्षपछि प्रेस सेन्टर नेपालको प्रथम महाधिवेशन ग¥यौं– नेतृत्वको जिम्मा १२ वर्षअघिकै टीमलाई बुझायौं । एकताको सन्देशदेखि थुप्रै कारणहरु देखिए सतहमा । संगठनका नवनिर्वाचित अध्यक्षले भन्नुभयो– “१२ वर्षपछि खोला फर्किन्छ भन्थे, त्यस्तै भो । म बाध्यताले आएँ, आकांक्षी युवा साथीहरु मिल्न सक्नुभएन […]


के पी ओलीले जनतालाई यसरी ढाँटे

प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै गर्नुभएको भारतको राजकीय भ्रमणका दौरान भएको २५ बुँदे वक्तव्यको विषयमा नेकपा एमालेले केही प्रश्न उठाउँदै देशव्इापी आतंक सिर्जना गरिरहेको छ । प्रचण्डले भारत भ्रमणमा देशै बेच्ने सम्झौता गरेको झैं गरैर ओली मार्काले जसरी देश व्इपाी प्रचार अभियान र आतंक सिर्जना गरिरहेको छ यसको पछाडि के […]


घेरा र अपेक्षामा प्रचण्ड

  कहावतलाई मान्ने हो भने मणी सर्पहरुबाट घेरिएको हुन्छ ”, यदि यसै हो भने एक जब्बर घेरा प्रचण्डको वरीपरी छ । जस्ले प्रचण्डको रक्षा गरेको होला तर उनीलाई समृद्ध गर्न सकेको छैन ।खुकुलो घेराले नै प्रचण्डको रक्षा र समृद्ध दुवै गर्न सक्छ । आगो ताप्नु मुढाको , कुरा सुन्नु बुढाको भन्ने भाव अनुभवकै आधारमा ज्ञान […]


ऋषिपञ्चमीमा पाप पखाल्ने भन्या हो र ?

-दिपक खनाल-   १. ब्रत बस्ने प्रारम्भ त पार्वतीले नै गरेकी हुन् नि । उनलाई महादेव मनपथ्र्यो रे । बाआमाले विष्णुसित बिहे गरिदिन खोजेछन् । अनि संगीहरूले जंगलमा लगेर अनसन बस्न लगाएछन् उनलाई । आफूलाई मनपरेको भन्दा फरक मान्छेसँग बिहे गरिदिन खोजेकाले पार्वतीले बाआमाको निर्णयको विरोधमा अनसन बसेकी होलिन् सायद । अहिले पनि मन नपरेको […]


ओलीको राष्ट्रवाद थाइल्याण्डमा उदांगीयो, रअ प्रमूखसँग गरे ओलीले भेट

एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के पी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि स्वास्थ्य उपचार गर्न भन्दै थाइल्याण्ड पुगेका छन् । उनले नेपालमा भारत विरोधी राष्ट्रवादको परिचय बनाएका थिए । तर जव ओली थाइल्याण्ड पुगे त्यसपछि उनले भन्ने गरेको राष्ट्रवादको मुकुण्डो उत्रिएको छ र उनले कस्तो राष्ट्रवादको वकालत गर्ने रहेछन् र किन राष्ट्रवादको कुरा गर्दारहेछन् भन्न्े स्पष्ट भएको […]


एकमाफीनामा पत्र, कमरेड खिलाकाे नाममा

पृय कमरेड खिलाजी, अभिवादन् ।   मेरो फेसबुकमा कहिलै उपस्थित नहुने र हामीलाई मान्छे नगन्ने नरेन्द्रजङ पिटरले आज मेरा साथीका कमेन्टमा ईतिहास बिर्सौ भन्दै किन कमेन्ट गर्नु । नेपालगंजतिरको ईतिहास चाहिँ विर्से भईहाल्यो नि । झोकै चलेछ हौ, साथीलाई । तपाईको हिजोको फेसबुक लेखाईले म झसंग पो भँइ हो, कमेरड । आफन्तलाई नगन्ने कस्तो निर्मोही […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी