स्थानीय तहमा महिला प्रतिनिधित्व : अवसर की चुनौती ?

सामान्यतया राजनीति गर्नेहरूको यात्रा स्थानीय तहको राजनीतिबाट सुरु हुन्छ । नेपालमा विगत २० वर्षदेखि स्थानीय निर्वाचन हुनसकेको थिएन । एक प्रकारले राजनीतिकर्मीको स्वाभाविक उत्पादन प्रक्रिया रोकिएको थियो । यसबाट पुरुषभन्दा महिला लगायतका सीमान्तकृत समुदाय बढी प्रभावित भएका थिए । स्थानीय राजनीतिमा महिला सहभागितालाई हेर्ने हो भने निर्दलीय पञ्चायती व्यवस्थातिर फर्केर हेर्नुपर्छ । २०३३ सालमा तत्कालीन […]


नेपाली हामी किन गरिब भयौँ ?

टेक नारायण पाण्डेकाे लेख नयाँ पत्रिकाबाट : हामी किन गरिब भयौँ ? के हामी गरिबीबाट मुक्त हुन सक्दैनौँ रु के हामीले गरिबीकै पुस्तान्तरण गरेर हाम्रा भावी पुस्तामाथि अन्याय गर्न मिल्छ रु यिनै प्रश्नको उत्तर यस लेखमा खोजिएको छ । पहिलो, प्रतिव्यक्ति आय न्यून भएका कारण व्यक्तिले आफ्नो र परिवारको सहज जीविकाको प्रबन्ध गर्न सक्दैन । […]


सामाजिक सञ्जालमा प्रचण्डको चर्चै चर्चा

अधिकांश विकासलाई तिव्रता दिएका प्रचण्ड अहिले फेसबुक ट्वीटर, लगाएतका सामाजिक सञ्जालहरुमा चर्चामा आइरहेका छन् । विगतमा गरेका सवै भूललाई सच्याउदैँ उज्यालो नेपालको निर्माण गरेर प्रत्येक व्यक्तिको घरदैलोमा राष्ट्रियता, गणतन्त्र, स्वाधिनता, सिंहदरबारमा रहेको जनताको विकासलाई गाउँ गाउँमा लगरे थोपरिदिएपछि हरेक मिडियाहरु र सामाजिक सञ्जालमा चर्चामा आउन सफल भएका छन् । हरेक चोटी माओवादीको नेता मन्त्री हुन्छ […]


चुनाव जित्न बिकासे गफ दिन्छन् नेताहरु

विष्णु आले(विकिरण) चुनावताका पूरै देशमा कायापलट ल्याउने नारा छाड्छन् नेताहरु ।चुनाव सकिएपछि आफूले बोलेका सब गफ झुट हुन जनताले मार्छन् भनेर सो ठाउँमा फर्केर पाइलो हाल्दैनन्।चुनावताका नेताका नाराहरु हुन्छन्; म पुल बनाउँछु,म सडक निर्माण गर्छु,म खानेपानी ल्याउँछु,म रोजगार दिन्छु,मेरो पार्टीले गरीबको हित गर्नेछु,धनीलाई लगानी गर्ने शान्तिपूर्ण वातावरण तयार गरिन्छ आदि।अझ नि: मावि तथा मावि स्तर […]


देशलाई एकताबद्ध गर्ने पार्टी (माओवादी केन्द्र), अरु सवै अवसरवादी

११ चैत्र । लामो समय सम्म जनयुद्ध लडेर आएको तत्कालीन ने.क.पा माओवादी हाल माओवादी केन्द्र जुन अहिले देश विकासको लागि जुटिरहेको छ । देश निर्माण गर्नुपर्छ देशको लागि केहि गर्नुपर्छ भनेर २०५२ साल फागुन १ गते देखि जनयुद्धको संखघोस गरेर लामो समय सम्म शासन गरिरहेको एक तन्त्रिए राज्य व्यवस्थालाई चिर्न सफल भएको इतिहाँस तपाइहामी बीच […]


स्ववियु जितेर के गर्ने ? किन लागु हुँदैनन् चुनावी एजेण्डा ?

– राजेश्वरी सुवेदी- राज्य व्यवस्था पटक–पटक बदलियो, नेताको जीवनस्तर धेरै बदलियो, तर पुरानो शैक्षिक व्यवस्था भने बदलिन सकेन । न त उनीहरू स्ववियु नेतृत्वमा हुँदा यो शैक्षिक व्यवस्था बदल्न सके, न राजनीतिक नेतृत्वमा पुग्दा यो एजेन्डालाई माथि उठाउन सके । भर्खरै स्ववियु निर्वाचन सम्पन्न भएको छ । तर, स्ववियुका एजेन्डा के हुने भन्नेबारे बहस भने […]


यसरी बने प्रचण्ड जनप्रीय

काठमाडौ, १४ फागुन । इतिहाँस साक्षि छ १२ वर्षे जनयुद्ध अनि २१ दिने जनआन्दोलनको सफलताले निरंकुश राजतन्त्रको अन्त्य भयो । लामो समय सम्म एकतन्त्रिय निरंकुश शाहा शासन नेपाली जनताले सहन बाध्य थिए । नेपाली जनतामाथि थिचो मिचो गर्ने जनताको अधिकारलाई दवाएर एकछत्र राज गरेको राजतन्त्रको अन्त्य गर्नमा प्रचण्ड नेतृत्वमा भएको १२ वर्षे जनयुद्धले नै सफल […]


विद्यार्थी राजनिती बनमारा हैन अजम्मरी बुटि बन्न सक्नु पर्छ : रवि खनाल

रवि खनाल जबजब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समय नजिकिँदै जान्छ, लाग्छ कि यसको गरिमा असाध्यै ठूलो छ र विश्वविद्यालय, विद्यार्थी संगठन एवम् सरोकारवाला पक्ष सबै निर्वाचनको पक्षमा छन् । यो चराचर जगत्मै यसको विपक्षमा कोही उभिने छैन र कसैले विरोधका स्वर घन्काउने दुस्साहस गर्नेछैन । तर, विडम्बना आठ–आठ वर्ष बितिसक्दा पनि स्ववियु निर्वाचन भने सम्पन्न […]


दाइजो माग्नु भनेको, भीख मागे जस्तै हो : डा.सि.के.सिंह

डा.सि.के.सिंह सद्भावना दूत बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपाल विवाहको समयमा बेहुली तर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराइ तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजो दिइन्छ । सुनचाँदी हिरामोतीका महंगा गरगहनाहरु पनि दाइजोमा पर्छन् […]


नेपालमा आतंकवादीको प्रभाव, नियन्त्रण मा चुनौती

२७ वर्षपछि नेपालले इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनमा संगठित तथा अन्तरदेशीय अपराधका विविध विषयमा विस्तृत रूपमा छलफल भयो । नेपालसहित सहभागी सबै देशहरू सम्मेलनबाट लाभान्वित भएका छन् । आयोजक देश भएकाले नेपालले सम्मेलनबाट बढी फाइदा लियो । हामीकहाँ नभित्रिसकेका केही अपराधबारे पनि हामीले जानकारी लिएर सचेत हुने अवसर पायौँ । […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी