दशैं बिदालाई कसरी सदुपयोग गर्ने ? – जनकराज सापकोटा

चितवनका प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा किताबको चाङअघि बसेको फोटो राखेर स्टाटस लेखे, ‘मलाई त दसैं लाग्यो है । साथी हो के गर्नु माछा, मासु खाइँदैन, जुवा तास खेलिन्न अब किताब पढ्ने हो ।’ उनले राखेको तस्बिरमा कुमार नगरकोटीको हालैमात्र प्रकाशित पुस्तक घाटमाण्डुदेखि रवीन्द्र अडोगाको पुस्तक ह्वाइट टाइगरसम्म छन् । बुटवलका कृष्ण आचार्य अविरलले ट्वीटरमा […]


नेताहरुले महाधिवेशनको म्याण्डेट नै उल्टाउन मिल्छ भने मैले यति ‘जाबो गुनासो’ लेख्न किन नपाउने ?

-डिल्ली मल्ल- प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन ———————————————————————- प्रसंग– १ स्थापनाको १२ वर्षपछि प्रेस सेन्टर नेपालको प्रथम महाधिवेशन ग¥यौं– नेतृत्वको जिम्मा १२ वर्षअघिकै टीमलाई बुझायौं । एकताको सन्देशदेखि थुप्रै कारणहरु देखिए सतहमा । संगठनका नवनिर्वाचित अध्यक्षले भन्नुभयो– “१२ वर्षपछि खोला फर्किन्छ भन्थे, त्यस्तै भो । म बाध्यताले आएँ, आकांक्षी युवा साथीहरु मिल्न सक्नुभएन […]


के पी ओलीले जनतालाई यसरी ढाँटे

प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै गर्नुभएको भारतको राजकीय भ्रमणका दौरान भएको २५ बुँदे वक्तव्यको विषयमा नेकपा एमालेले केही प्रश्न उठाउँदै देशव्इापी आतंक सिर्जना गरिरहेको छ । प्रचण्डले भारत भ्रमणमा देशै बेच्ने सम्झौता गरेको झैं गरैर ओली मार्काले जसरी देश व्इपाी प्रचार अभियान र आतंक सिर्जना गरिरहेको छ यसको पछाडि के […]


घेरा र अपेक्षामा प्रचण्ड

  कहावतलाई मान्ने हो भने मणी सर्पहरुबाट घेरिएको हुन्छ ”, यदि यसै हो भने एक जब्बर घेरा प्रचण्डको वरीपरी छ । जस्ले प्रचण्डको रक्षा गरेको होला तर उनीलाई समृद्ध गर्न सकेको छैन ।खुकुलो घेराले नै प्रचण्डको रक्षा र समृद्ध दुवै गर्न सक्छ । आगो ताप्नु मुढाको , कुरा सुन्नु बुढाको भन्ने भाव अनुभवकै आधारमा ज्ञान […]


ऋषिपञ्चमीमा पाप पखाल्ने भन्या हो र ?

-दिपक खनाल-   १. ब्रत बस्ने प्रारम्भ त पार्वतीले नै गरेकी हुन् नि । उनलाई महादेव मनपथ्र्यो रे । बाआमाले विष्णुसित बिहे गरिदिन खोजेछन् । अनि संगीहरूले जंगलमा लगेर अनसन बस्न लगाएछन् उनलाई । आफूलाई मनपरेको भन्दा फरक मान्छेसँग बिहे गरिदिन खोजेकाले पार्वतीले बाआमाको निर्णयको विरोधमा अनसन बसेकी होलिन् सायद । अहिले पनि मन नपरेको […]


ओलीको राष्ट्रवाद थाइल्याण्डमा उदांगीयो, रअ प्रमूखसँग गरे ओलीले भेट

एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के पी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि स्वास्थ्य उपचार गर्न भन्दै थाइल्याण्ड पुगेका छन् । उनले नेपालमा भारत विरोधी राष्ट्रवादको परिचय बनाएका थिए । तर जव ओली थाइल्याण्ड पुगे त्यसपछि उनले भन्ने गरेको राष्ट्रवादको मुकुण्डो उत्रिएको छ र उनले कस्तो राष्ट्रवादको वकालत गर्ने रहेछन् र किन राष्ट्रवादको कुरा गर्दारहेछन् भन्न्े स्पष्ट भएको […]


एकमाफीनामा पत्र, कमरेड खिलाकाे नाममा

पृय कमरेड खिलाजी, अभिवादन् ।   मेरो फेसबुकमा कहिलै उपस्थित नहुने र हामीलाई मान्छे नगन्ने नरेन्द्रजङ पिटरले आज मेरा साथीका कमेन्टमा ईतिहास बिर्सौ भन्दै किन कमेन्ट गर्नु । नेपालगंजतिरको ईतिहास चाहिँ विर्से भईहाल्यो नि । झोकै चलेछ हौ, साथीलाई । तपाईको हिजोको फेसबुक लेखाईले म झसंग पो भँइ हो, कमेरड । आफन्तलाई नगन्ने कस्तो निर्मोही […]


प्रचण्ड सरकारका आशालाग्दा यी कदम

मुुलखबर विश्लेषण । सरकार भन्ने वित्तिकै जनता र सुसासन जोडिन्छ । जनताले सुसासन प्राप्त गर्नु वा सुसासनको अनुभुति गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो भने जनतालाई सुसासनको प्रत्याभूति दिलाउनु सरकारको जिम्मेवारी वा दायित्व हो । सुसासनको कसीमा राखेर हेर्दा वर्तमान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सफल देखिंदै गएको छ । प्रचण्डको नेतृत्वमा सरकार निर्माण […]


हरेक पल परीक्षा हो जिन्दगी

अमिक शेरचन । मानव इतिहास र प्राणीहरूको उत्पत्तिसँग जोडिएर जिन्दगीको परिभाषा खोज्नुपर्ने हुन्छ । जीवनलाई मान्छेले आफू बाँचुन्जेलसम्म आफ्नै निम्ति बाँच्ने भन्ने ढंगले भनेको देख्छु । एकथरीले आफू मात्र होइन, सम्पूर्ण विश्वालाई नै विश्व दृष्टिकोणका आधारमा सबै मानवको समानता र एकताबारे सोचेको देख्छु । कतिले जीवन भनेको बाँच्चुन्जेल रंंगमञ्च गर्ने, ऐस–आराम गर्ने, जति सकिन्छ लुट्ने, […]


भाडाका सेना बनेर नेपालीले कहिलेसम्म रगत बगाईरहने ?

-हिरण्यलाल श्रेष्ठ- इतिहासको विभिन्न कालखण्डमा पराई युद्धमा गोर्खाली निरन्तर मारिने ठाउँ अफगानिस्तान भइरहेको देखिन्छ  नेपाल र अफगानिस्तान प्राचीन सभ्यता भएका सार्कमा आबद्ध दुई मित्र देश हुन् । तर, इतिहासको विभिन्न कालखण्डमा पराई युद्धमा गोर्खाली निरन्तर मारिने ठाउँ अफगानिस्तान भइरहेको देखिन्छ । सर्वप्रथम, ब्रिटिस–भारतका साथै पन्जाब केशरी रणजित सिंहको खाल्सा राज्यको लाहोरमा गोर्खालीलाई आफ्नो सेनामा भर्ती […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी