प्रचण्डकाे विशेष अन्तरवार्ता – मुख्य कुरा अान्तरिक एकता हाे

काठमाडौं, ३ चैत – सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य कुरा अाफू र अान्तरिक तत्व भएकोले अनावश्यक अालाेचना वा टिप्पणीले केही नहुने बताएका छन् । पार्टी एकता, सिके राउतसँगकाे सहमति र वर्तमान परिस्थितिबारे एभरेष्ट दैनिकसँगकाे अन्तरवार्तामा उनलेे साे धारणा व्यक्त गरेका हुन् । अहिले पछिलो राजनैतिक घटनाक्रमलाई कसरी हेर्नु भएको […]


हामीले ८० हजार शिक्षककाे व्यवस्थापनकाे कुरा गरेका हाैं, स्वतः स्थायीकाे हाेइन- खेम अधिकारी अध्यक्ष,

देशभरका राहत तथा बालविकास शिक्षकहरूले सडक आन्दोलन नै गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? जब सामुदायिक विद्यालय र बाल विकास शिक्षकहरूका बारेमा अहिले बन्दै गरेको सङ्घीय शिक्षा ऐनको ड्राफ्टमा स्थायी व्यवस्थापन गर्ने कुनै पनि प्रक्रिया नराखेकाले हामीलाई कक्षा कोठा छोडेर सडकमा आउन बाध्य पारियो । अब हुने कुनै पनि प्रक्रियामा सामेल नै नभई स्थायी हुनुपर्छ […]


रवीन्द्रकाे पछिल्लो अन्तरवार्ता : ‘सधैँसधैँका लागि समाप्त पारिदिन्छु’ भन्ने धम्की पनि अायाे

काठमाडौं, १६ फागुन – कठघरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गर्नुभयो । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले तपाईंले ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्‍यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्मेवारी’ मात्र उल्लेख गराउनुभयो । राजनीतिबाट सन्न्यास लिनु त परको कुरा […]


जनताले देख्ने र अनुभुत गर्नेगरी काम गरिरहेका छौं : मेयर रेणु दाहाल

चितवन, ४ फागुन । सहरी संरचना र अन्य भौतिक पूर्वाधार निर्माणका लागि प्रशस्त सम्भावना बोकेको भरतपुर महानगरपालिका विकासको दृष्टिकोणले समेत त्यतिकै सम्भावना रहेको महानगरपालिकामा पर्दछ । दुई ठूला नारायणी र राप्ती नदीको सामीप्य, विश्व सम्पदासूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज, नेपालका प्रमुख पर्यटकीय गन्तव्य देवघाट, बीस हजारी ताल, पटिहानीलगायत प्राकृतिक र धार्मिक दृष्टिकोणले पनि रमणीय र […]


जनतालाई ढाँट्दिन, सैन्य संरचना तयार भईसक्याे – विप्लव (भिडियोसहित)

काठमाडौं , ३ फागुन – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सेना काे संरचना बनाईसकेकाे सार्वजनिक गरेका छन् । फागुन १ गते जनयुद्ध दिवसकाे अवसरमा सार्वजनिक गरिएको भिडियो अन्तरवार्तामा उनी स्वयंले आफू नेतृत्वको पार्टी मातहत ‘जनमुक्ति सेना’ बनिसकेको र त्यो एकदमै सुदृढीकरणको प्रक्रियामा अगाडि बढिरहेको खुलासा गरेका हुन् । पुर्व माअाेवादी नेतासमेत रहेका महासचिव […]


दाेश्राे पटक प्रधानमन्त्री बनेका अाेलीले के भने १ वर्षपछि ? (संवाेधनकाे पुरा पाठ)

काठमाडौं, २ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाँच वर्षको कार्यकाल पूरा गरेपछि अहिले जनताले देखिरहेको सपना फेरिने दाबी गरेका छन् ।  प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठः देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु गएको जेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४ साल फागुन ३ गते सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्री पदको सपथ लिइरहँदा […]


के मेलम्ची आयोजनामा सिएमसी नै फर्किन सम्भव छ ? (विश्लेषण)

काठमाडौं, २८ माघ । मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ । पछिल्लो समय मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले एकतर्फी रुपमा आयोजना स्थल छोडेर हिडेपछि आयोजनाको निर्माण कार्यमा समस्या देखिएको छ । तर, समग्रमा मेलम्ची आयोजनाको काम लगभग अन्तिम चरणमा […]


जो खटाइएको कार्यक्षेत्रमा जाँदैन उसले जागिर छोड्नुपर्छ – मन्त्री पाेखरेल(अन्तरवार्ता)

चिकित्सा शिक्षाका बारेमा लामो समयदेखि चल्दै आएको बहस एवं विवाद समाधान गर्ने उद्देश्यले प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ र त्यसलाई राष्ट्रिय सभामा पु¥याइएको छ । सङ्घीय शिक्षा ऐनमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गरेका सिफारिसका आधारमा नयाँ नीति र व्यवस्था समावेश गर्ने भनिए पनि सरकारलाई बुझाएको प्रतिवेदनलाई दुई साता बित्दा पनि गोप्य राखिएको छ […]


हरि राेकाकाे प्रश्न : डाभाेसमा के बेच्नुहुन्छ प्रधानमन्त्री ज्यु ?

प्रधानमन्त्री खड्गप्रसाद ओली एक सातापछि ‘वल्र्ड इकोनोमिक फोरम’को वार्षिक बैठकमा भाग लिन स्विट्जरल्यान्डको डाभोसमा दलबलसहित जाँदै हुनुहुन्छ भन्ने एक साप्ताहिक खबर पत्रिकाले २९ पुसमा समाचार छाप्यो । त्यसपछि विद्वान् अर्थशास्त्री तथा कूटनीतिक व्यक्तित्वहरूले भ्रमणको महत्वबारे प्रकाश पार्न थाले । एकथरीले ‘अन्तर्य’ छाम्ने कोसिस गरे । कसैकसैले गुनासो गरे, ‘सरकार मात्रले प्रतिनिधित्व गर्ने त्यो मिटिङ हुँदै होइन । खै निजी […]


भुमि सम्वन्धी सबै समस्या समाधान गर्छु – मन्त्री अर्याल

काठमाडौं, पुस – नेपालमा भुमिसम्बन्धि समस्या विकराल छ । सुकुम्बासी, माेहि तलसिन, गुठी, ऐलानी अादि समस्याले धेरै लामाे समयदेखि नेपाल समस्याग्रस्त छ । अहिले भुमिका तमाम समस्या हल गर्ने दायित्व बाेकेर जिम्मेवारीमा छिन् भुमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल । नेकपाकी नेता समेत रअेकी अर्याल अाफूले भुमि सम्वन्धी सबै समस्या हल गर्न लाग परेकाे बताउँछिन् […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी