प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ

– दिनेश लिम्बु अरस्तुले आफ्नो प्रसिद्व ग्रन्थ राजतन्त्रबारे ( on King Ship) मा मानिसका गुणहरूबारे विवेचना गर्दै भनेका छन्, ‘एशियालीहरूमा कौशलता ( Skill) र बुद्धि ( Intelligence) को प्रधानता हुन्छ । तर, तिनीहरूमा निराशा धेरै हुन्छ ।’ यो पंक्तिकार पनि अरस्तुको विवेचनाप्रति पूर्ण रूपमा सहमत छ । हौसिएर राम्रोलाई भगवान वा निरास भएर खराबलाई कुकुरको […]


सार्वजनिक प्रशासनकाे सुधार कसरी गर्ने ?

– नारायण दुवाडी- राजनीतिपछि सबभन्दा बढी महत्वसाथ चर्चा गरिने क्षेत्र सार्वजनिक प्रशासन र यसको सुधार नै हो । राज्यले जनतालाई प्रदान गर्ने सबै किसिमका लाभांश वितरण गर्ने भूमिकामा प्रशासन रहेको हुन्छ । संवैधानिक र कानुनी अधिकारको प्रत्याभूत गराउने वधानिक संयन्त्र भएकाले पनि सार्वजनिक प्रशासनको सर्वांगीण पक्षमाथि चिन्ता र चासो व्यक्त हुनु स्वाभाविक मानिन्छ ।   […]


परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’

-भरत मरहट्टा- काकाले बनबाट बन्चरोले ताछेर डोकोभरि ल्याउनुभाको सालका लोप्रालाई छोटो-छोटो छाटी ताउलोमा हालेर “खोटो” पकाउन बसाल्दै गर्दा रातमाटा डाँडाबाट पनि काकीहरुले बोरा/थुन्सेमा “रातोमाटो” बोकेर ल्याईसकेका थिए l लिप्नको लागि “फुस्रोमाटो”, जहा मडकिलो भेट्यो त्यहिबाट कोट्याए पाईहालिन्थ्यो l “कमेरो” लिन त अघिल्लो हप्ताको शनिबारनै आमाको पछिलाग्दै चुच्चे-खन्ती बोकेर गएका गाउघरकै टोलिसग सुगुरपानी खोल्सामा म पनि […]


आइजीपी बर्खास्तीको माग : प्रधानमन्त्रीमाथिको आक्रमण

-राधाकृष्ण देउजा- नेपाल प्रहरी नेपाली जनताको जिउधनको रक्षार्थ दिन रात, बिदा र शनिबार केही नभनीकन खटिने देशप्रेमीहरुको संस्था हो । गर्नुपर्ने काम र जोखिमको तुलनामा अत्यन्त न्यून तलव सुविधामा काम गर्ने प्रहरी कर्मचारीहरु वास्तवमै सम्मान गर्न लायक छन् । जनताको शान्ति सुरक्षामा दत्तचित्त भएर खटिने आम परिचय बोकेको नेपाल प्रहरीमा केही थान भ्रष्टहरु छन् । […]


साम्राज्यवादी हस्तक्षेप र नागरिक समाजको भुमिका

पर्यवेक्षक र राजनीतिक विश्लेषकहरू भन्छन्–चीनमा नेपालको नाका नखुलोस् भन्ने धारणा भारतको छ । रसुवागढी हुँदै चीनबाट काठमाडौँमा रेल आउने चर्चाले भारतीय सत्ताको मुटु खाएको छ । ओली सरकारले आफ्नो सत्ता लम्ब्याउन रेलको हौवा दिए पनि यसबाट भारत तर्सेको छ । उता पाकिस्तान र अफगानिस्तानलाई पनि सैनिक गठबन्धन बनाएर आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छ भारत । […]


सम्बन्धविच्छेदको कानुनी प्रावधान

काठमाडौं। विवाहलाई सामाजको एक पवित्र सम्बन्धको रूपमा लिइन्छ । सरल भाषामा लोग्ने र स्वास्नीबीचको सम्बन्ध तोड्नुलाई सम्बन्धविच्छेद भनिन्छ । यद्यपि, सम्बन्धविच्छेद हुनुअघि विवाहले सामाजिक स्वीकृति र वैधानिकता पाएको हुनुपर्छ । वैवाहिक सम्बन्ध प्रत्येक समाजको आ–आफ्नै सामजिक मूल्य मान्यता, प्रचलन र संस्कारअनुसार स्थापित हुन्छ । यौन सम्बन्ध राख्ने, सन्तान उत्पादन गर्न पाउने र ती सन्तानको रेखदेख, […]


पत्रकार राजु वस्नेत विरुद्ध उजुरी दिने शुशीलको यस्तो बकपत्र

-सुशील खनाल- पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गेनिङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ । लोकतन्त्रमा पत्रकार र पत्रकारिता दुवैको महत्वपूर्ण भूमिका हुने हामीले पढेको, बुझेको कुरा हो । पत्रकार र पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरंकुश हुनबाट बचाउनुपर्छ । बचाउन सक्छन । तर, पत्रकारिता नै बरालियो, पत्रकारिता नै बार्गेनिङ, ब्लाकमेलिङको औजार बन्यो भने […]


कानुन निर्माणका भ्रम र यथार्थ

-खिमलाल देवकोटा-   नेपालको संविधान जारी भएको यही असोज ३ गते तीन वर्ष पुग्दैछ । संविधान जारी भएको तेस्रो वर्षका अवसरमा राज्यका तर्फबाट भव्यतापूर्वक संविधान दिवस मनाइने नै छ, गैर सरकारी तवरबाट पनि खुशियालीका कार्यक्रमहरू देशैभरी हुने नै छन् । संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयन शीर्षक अन्तर्गत ‘‘यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि […]


तीज :आङमा च्यादर छैन, बजारको डेरा

-माधव घिमिरे अटल- प्राचीनकालदेखि मनाइँदै आएका अनेकौँ हिन्दू पर्वहरूमध्ये तीज यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ भन्ने मानिएको छ, भलै सत्यताको कसीमा यो गलत सावित नै किन नहोस् । त्यसो त सनातन हिन्दु परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ । एकातिर अधिकांश पर्वमा नारी शक्तिलाई नै पूजा–अर्चना गर्ने प्रचलन छ र भनिएको […]


कृषि बिमा के हाे, कसरी गर्ने ?

– कुन्दन सापकोटा- कृषिजन्य वस्तुहरू, पशुपक्षी, बाली, माछालगायत विभिन्न प्रकारका बालीहरूको हानिनोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तिका लागि गरिने बिमालाई कृषि बिमा भनिन्छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधिजस्ता जोखिमका कारणबाट बालीनालीको क्षति हुने गर्दछ । यही तथ्यलाई ध्यानमा राखेर कृषकलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले १ माघ ०६९ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी