खुल्याे पत्नीपीडितका लागि अाश्रम : यस्ता छन् शर्त

काठमाडौं , २० फागुन – पछिल्ला दिनहरुमा समाजमा महिला पिडित भएका खबरहरु आउँछन् । पतिबाट पिडित भएका महिलाको लागि विभिन्न आश्रय दिएर राखेको खबर त हामीले धेरै मात्रामा पाएका छौं । तर, भारतमा भने पत्नी पिडित पुरुषहरुको लागि समेत आश्रय स्थापना भएको छ । महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बाइ हाइवे छेउमा यो आश्रम […]


१२ देशमा एउटै जाेडीकाे १२ पटक बिहे

एजेन्सी, फागुन – तपाईंले एउटा जाेडीकाे एकपटक भन्दा बढी चाेटी बिहे भएकाे देख्नुभएकाे छ ? कि सुन्नुभएकाे छ ? यदि छैन भने पढ्नुहाेस अब । एकपटक बिहे गर्दा त झमेला हुन्छ भने क्यालिफोर्नियाको जोडी केन्जी र टेलर तानिगुचीले १२ पटक बिहे गर्न भ्याएका छन् । त्यो पनि १२ देशमा महिनैपिच्छे । यो जोडीले साथीभाइ र […]


विश्वका प्रमुख याैन बजार कुन् कुन् देशमा ?

काठमाडौं – पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् । थाइल्यान्ड – थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन […]


बिरामी भए नुनको पोको ढोकामा

पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ। धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको […]


नाकको एउटा प्वालले साढे २ मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने यी व्यक्ति !

एजेन्सी। एक व्यक्तिले नाकको एक प्लालले थुप्रै टायरमा एकैपटक हावा भर्न सक्छ भन्दा पत्याउन मुस्किल होला । तर, यो सत्य हो । एक चिनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा नाकको मात्रै एक प्वालले हावा भरेका छन् । यस्तो अजिव काम गरेपछि ती व्यक्तिको नाम गिनिज बुकमा समेत लेखिएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित […]


एजेन्सी, मानिस मात्रै गुफामा बास बस्दैनन् । जनावर पनि गुफा बस्ने गर्छन् । अहिले यस्तै एउटा घटना सार्वजनिक भएको छ । तर, यो घटना केही पुरानो हो । खबरअनुसार सन् १९९७ मा न्युजिल्यान्डमा एउटा भेडा एकाएक हरायो । भेडा गुफामा पसेको थियो । स्थानीय भेडा फर्ममा रहेका हजारौं भेडामध्ये अलि धुर्त र डरपोकखालको भेडा गुफा […]


कुकुरका लागि खोलिएको सुविधा सम्पन्न रेस्टुरेन्ट, जहाँ कुकुरले पार्टी गर्छन् !

एजेन्सी/ मानिसले विभिन्न अवसरमा पार्टी÷भोज गर्ने गरेको त हामीले सुनेकै÷देखेकै छौं । तर, कुकुरले पार्टी मनाएको पक्कै देख्नुभएको छैन होला । यो खबर हाम्रै छिमेकी देश भारतको हो । त्यहाँको मुम्बईस्थित अन्धेरी भन्ने ठाउँमा कुकुरकै लागि भनेर सुविधा सम्पन्न रेस्टुरेन्ट खोलिएको छ । जसको नाम पेट्स इमोसन्स फुड एन्ड एभरिथिङ हो । उक्त रेस्टुरेन्टका पाहुना […]


साँढे पाल्न अविवाहित बसेकी सेल्वरानी

मानिसका रहर र शोख धेरै हुन्छन् । सामाजिक बन्धनमा बाँधिएर धेरैले आफ्ना रहरलाई कुल्चिन्छन भने केहीले सामाजिक बन्धनको पर्खाललाई नै भत्काएर आफ्ना सपना साकार पार्छन । यसको एक ज्वलन्त उदाहरण हुन सेल्वरानी कनगारासू । भारतको तमिलनाडू प्रदेशको मुदरै जिल्लाको मेलूर गाउँमा बस्ने सेल्वरानीले पनि सामाजिक बन्धनको पर्खाललाई भत्काएर आफ्नो सोच र सपना पूरा गर्न लागिन […]


यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

एजेन्सी। दक्षिण अफ्रिकाको जोहानसबर्गस्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो खुलासा गरे । यसो भनिरहँदा उनीहरुको अनुहारमा कुनै अपराधबोध थिएन । आफ्नो नाम गोप्य राखेका ती युवकले आफ्नो बलात्कार कर्मको कहानी बताएका […]


मान्छे बचाउने गोही, जसको सम्बन्ध परिवारका सदस्य जस्तै

गोही एक शक्तिशाली र खतरनाक जनावर हो । हामीले सुन्ने तथा टेलिभिजनहरुमा देख्ने गरेको गोहीले मानिस तथा अन्य जनावरलाई आक्रमण गरी सिकार बनाइरहेको हुन्छ । तर, अफ्रिकामा यस्तो गाउँ छ । जहाँका मानिसका लागि गोही सहयोगी बनेको छ भने स्थानीयबासीले गोहीलाई परिवारकै सदस्यका रुपमा राखेका छन् । यो हिजोआजको मात्रै सम्बन्ध होइन ६ सय वर्ष […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी