चार लाख घुससहित सुर्खेतका डिएफअाे पक्राउ

26 Hits

सुर्खेेेत, २८ असार-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो ।

आयोग कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले कार्यकक्षबाटै घुससहित नियन्त्रणमा लिएर मुचुल्का तयार गर्दै गरेको बताए ।

Loading...

Related News

पुर्व मन्त्री बस्नेतकाे ६१ कराेड “कालाेधन” सहकारीमा भेटियाे, अरूकाे कता हाेला ?

काठमाडौं, ३ साउन :  राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ। सहकारीमा नेपाली कांग्रेसका…

अरू पनि हाेशियार : लेखापालले कमाए १६ वर्षमा ५ कराेड ९८ लाख, ८८ लाख मात्रै देखीयाे बैध

काठमाडौं , २४ बैसाख – यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का