वर्षा/ बाढीकाे क्षति अपडेट : १७ काे मृत्युु, १६ बेपत्ता, २० जिल्ला प्रभावित

46 Hits

काठमाडौं, २७ असार –

प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुकादेखिको झरीका कारण मुलुकका २० जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको छ।

खोटाङमा ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २/२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ७ जना बेपत्ता भएका छन्।

Loading...

Related News

संचार माध्याममा विदेशी लगानी स्विकार्य छैन : संचारमन्त्री

काठमाडौं, ३१ असार – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ ।…

प्रतिवन्धपछि पहिलाेपटक सरकारले गर्याे विप्लवसँग वार्ता

काठमाडौं , ३१ असार – पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का