पाकिस्तान र न्युजिल्याण्डको भिडन्त : कसले मार्ला बाजी ?

52 Hits

काठमाडौं, ११ असार-
इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच भिषण भिडन्त हुँदैछ ।


पाकिस्तानलाई हराएको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेकाले पाकिस्तानलाई सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राख्न न्युजिल्यान्डलाई हराउदै पर्ने दबाब छ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न न्युजिल्यान्डसहित बाँकी सबै खेल जित्नुपर्नेछ । न्युजिल्यान्डविरुद्धको खेल दिउँसो ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा हुनेछ ।

जारी प्रतियोगितामा न्यूजिल्याण्ड अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जितेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।

Loading...

Related News

आइसिसी टी–ट्वान्टीमा मलेसियामाथि नेपालको जित

काठमाडौं, २९ असार – आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा छ…

एन्फाको नक्कली लोगो राखेर टिसर्ट बेच्ने ६ पक्राउ

काठमाडौं, ८ असार ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नक्कली लोगोसमेत प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्दै आएको आरोपमा छ जनालाई…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का