आजको विदेशी विनीमय दर : कति छ डलरको भाउ ?

50 Hits

काठमाडौं, ४ असार ।
नेपाल राष्ट्र बैंकले असार ४ का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ ।

Loading...

Related News

सहुलियतपूर्ण कर्जा ब्याज अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेन

काठमाडौँ, १७ वैशाख । एकीकृत कार्यविधिसहित सरकारले चालू आर्थिक वर्षमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेन…

राष्ट्र बैंकको नीतिले बैंकहरुलाई केही राहत, के ल्यायो राष्ट्र बैंकले ?

काठमाडौं – सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का