सुनको मुल्य घट्यो, कति पुग्यो लौ हेर्नुस् !

83 Hits

काठमाडौं, ३ असार ।

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य ६३ हजार रुपैयाँ रहेको छ । सोमबार यस्तो मूल्य प्रतितोला ६३ हजार १०० रुपैयाँ रहेको थियो।

त्यस्तै मंगलबारको लागि तेजावी सुनको मूल्य ६२ हजार सात सय र चाँदीको मूल्य ७२० रुपैयाँ तोकिएको छ।

Loading...

Related News

७२ स्थानिय तह बजेटविहीन, १९२ तह आन्तरिक ऋण उठाउने तयारीमा

काठमाडौं, ३१ असाार । आगामी आर्थिक वर्ष २०७६(७७ का लागि १ सय ९२ वटा स्थानीय तह आन्तरिक ऋण उठाउन तयार…

विश्व बैंकको १० अर्व अनुदान सहयोग आउने

काठमाडौं, २७ असार । विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तिय संघीयता व्यवस्थापनका लागि करिव १० अर्व अनुदान सहायता उपलब्ध गराउने…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का