मुस्लिम पर्व ईदुल्ल फित्रमा बुधबार सार्वजनिक विदा

58 Hits

काठमाडौं , २२ जेठ –

सरकारले बुधबार भोली सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले मंगलबार साँझ सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरी उक्त जानकारी गराएको हाे ।

गृहमन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईले मन्त्रिपरिषदको जेठ १० गतेको निर्णय अनुसार मुस्लिम धर्मालम्बिहरुको पर्व ईदुल्ल फित्रका दिन विदा लिने निर्णय गरेको बताएका छन् । 

सरकारले सार्वजनिक विदा कटाैति गर्ने विषयलाई कडाइका साथ लागू गर्न सकेको देखिँदैन ।

Loading...

Related News

संचार माध्याममा विदेशी लगानी स्विकार्य छैन : संचारमन्त्री

काठमाडौं, ३१ असार – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ ।…

प्रतिवन्धपछि पहिलाेपटक सरकारले गर्याे विप्लवसँग वार्ता

काठमाडौं , ३१ असार – पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का