दक्षिणी सुडानमा हिंसात्मक झडप: २२ काे मृत्युु

26 Hits

काठमाडौं , १७ जेठ ।

जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा बिहीबार यो घटना भएको हो ।

जातीय हिंसा यहाँ पटकपटक हुने गरेको छ र यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् । गत मंगलबार भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । अरु १८ जना घाइते भएकाेे छ ।

Loading...

Related News

पाकिस्तानकाे ऋण ३० हजार अर्ब : के भने प्रधानमन्त्रीले जनतालाई

एजेन्सी, २८ जेठ – पाकिस्तान हाल आर्थिक संकटमा गुज्रिरहेको छ । पाकिस्तान दिनदिनै ऋण बढ्दै जाँदा प्रधानमन्त्री इमरान खानले देश चलाउन…

भ्रष्टाचार राेक्न नसकेको अालाेचनापछि पेरूका प्रधानमन्त्रीले दिए राजिनामा

काठमाडौं , २६ फागुन – पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी