भैंसेपाटीमा केमिकल फ्याक्ट्रिमा भिषण अागलागी, कति भयाे क्षति ?

37 Hits

ललितपुर, १६ जेठ –

ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो ।

बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा प्रयासरत छन् ।

आगलागीबाट ठुलो धनमालको क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Loading...

Related News

पर्साको तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणमा समस्या

पर्सा, २१ असार – वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ…

त्रिचन्द्र क्याम्पसमा भिषण अागलागी

काठमाडौं, ८ पुस । काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा अाइतबार साँझ आगलागी भएको छ । अागलागीबाट भएकाे क्षतिकाे विवरण नअाईसकेकाे प्रहरीले जनाएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का