सञ्चालनमा अायाे खासाकाे नाका

42 Hits

काठमाडौं, १४ जेठ-

नेपालकाे उत्तरी छिमेकी देश चिनसँग जाेड्ने तातोपानी खासा नाका अाजदेखी सञ्चालनमा अाएकाे छ ।  मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

Loading...

Related News

संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै…

नेपालमा रेल चर्चा : चिनियाँ राजदुत भन्छिन् – सजिलाे छैन

काठमाडौं , १० जेठ – चीनबाट हिमाल छेडेर नेपालसम्म रेल ल्याउन सजिलो छैन । तर, काठमाडौंमा भने आजभोलि नै रेल…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का