कुमारी बैंककाे शाखा अाेखलढुंगाकाे चिसंखुगढीमा

207 Hits

काठमाडौं , जेठ –

स्थानीय तहमा बंकहरू जाने क्रम बढ्दैछ । त्यसैक्रममा अाेखलढुंगाकाे चिसंखुगढीमा कुमारी बैंककाे शाखा स्थापना भएको छ ।

केन्द्रीय स्तरकाे बैंकले शाखा खाेलेपछी स्थानियहरू खुशी भएका छन् । बैंककाे शाखा खुलेपछि बैंकीङ काराेबार बढ्न गई जिवनस्तरमा समेत सुधार अाउने अपेक्षा गाउँपालिकाले गरेकाे छ ।

कुमारी बैंक शाखा प्रमुख ढुंडिराज सुबेदी को अध्यक्षतामा र संविधानसभा का पुर्व सभासद केसब राईको प्रमुख अतिथ्यमा बैंकको साखा उद्घाटन भयको हो । अन्य अतिथिहरूमा गाउँ पालिका प्रमुख निशान्त शर्मा ,नेकपाका नेता राम कुमार कार्की ,गाउँ पालिका कार्यकारी अधिकृत सुवास पौडेल लगाएतका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी