गोंगबुमा एनआइसि एशीयाको नयाँ शाखा खुल्यो

34 Hits

काठमाडौं, २३ बैशाख

आक्रामक बजार नीतिका साथ अगाडि वढिरहेको एनआई सी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालन गरेको छ ।

उक्त्त शाखाको समुद्घाटन काठमाडौ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीले गरेका हुन् ।

बैंकका मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । त्यसैगरी २५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आईरहेको छ ।

Loading...

Related News

राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्छ : अर्थमन्त्री

काठमाडौं, ६ जेठ । सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक ल्याएको छ…

प्रि बजेटमाथीकाे छलफल, कसले के भने ?

काठमाडौँ, ५ जेठ ।  प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी