दुइ दिनमै चर्चामा गुरूङ भाषाकाे म्युजिक भिडियाे : छुट्ला है !

71 Hits

काठमाडौं, २३ बैसाख ।
म्युजिक भिडियोको बजार प्रतिस्पर्धामा भर्खरै सार्वजनीक भएको गुरुङ भाषाको म्युजिक भिडियो अग्र स्थानमा पुग्न लागेको छ ।

भिडियोमा केश बहादुर गुरुङ र पुनम गुरुङको स्वर रहेको छ भने रोजनी गुरुङ, विकास गुरुङ, पिया गुरुङ, सागर राई, क्रिपीता गुरुङ, विशाल माझीले नृत्य प्रस्तुत गरेका छन् ।

तेञ्जी लामाले निर्देशन गरेको भिडियोमा गुरुङ संस्कृति र माया प्रैमका कुरा समावेश गरिएको छ । म्युजिक भिडियोले यु ट्युवमा सार्वजनीक भएको दुई दिनमै श्रोताको मन जित्न सफल भएको छ ।

Loading...

Related News

देश चिनाउने देउसी गीत सार्वजनिक (भिडियो)

काठमाडौं, १४ कात्तिक- केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले देश…

रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित)

रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित) काठमाडौं, १४ असोज । Ramesh kharel रमेश खरेल…देशभक्ति भिडियो । Posted by Tirtha…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी