हुने नै भयाे नयाँ शक्ति र फाेरमकाे एकता : बन्ने भयाे समाजवादी नेपाल पार्टी

95 Hits

काठमाडौं, २१ बैसाख –

नयाँ शक्ति नेपाल पार्टी र मधेशी जनअधिकार फाेरमबीच एकता हुने निश्चित भएकाे छ ।

नयाँ शक्तिका संयाेजक डा. बाबुराम भट्टराई र फाेरम अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताकाे विषयमा सहमति बनेकाे अाज एक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुई पार्टीबीच बैसाख २३ गते एकताकाे अाैपचारिक घाेषणा गरिने बताइएको छ । राजधानीकाे प्रज्ञा भवनमा अायाेजना गरिने कार्यक्रममा एकता घाेषणा गरिने बताईएकाे छ ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको छ भने संघिय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुख्य लक्ष उक्त पार्टीको रहने बताइएको छ ।

Loading...

Related News

नेकपाका कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं, २१ जेठ – सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय…

चैत २४ र २६ : इतिहास र वर्तमान

-राेशन जनकपुरी- इतिहासबारे दुइटा भनाइ चाखलाग्दा छन् स् पहिलो, एक युगमा एकपटक यस्तो दिन आउँंछ, जसले इतिहासको दिशा परिवर्तित गरिदिन्छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का