यी हुन नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिवहरु (नामावलीसहित)

124 Hits

काठमाडौं, ९ बैसाख ।
सत्तारुढ नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावली सार्वजनीक गरेको छ ।
नेकपाको ७० औं स्थापना दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित विशेष समारोहका बीच नेकपाले बहुप्रतिक्षित ७७ जिल्लाका अध्यक्ष र सचिवको नामवली घोषणा गरेको हो ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकमा पारित गरीएको विधि र पद्धतीमा आधारीत रहेर जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाइएको बताइएको छ । जस अनुसार पुर्व माओवादीलाई ३५ र पुर्व नेकपालाई ४२ जिल्लाको अध्यक्ष भागबण्डा गरिएको छ ।

पुर्व पार्टीका अध्यक्षहरुलाई नै अध्यक्ष र सचिव बनाउने गरी मापदण्ड बनाइएपछि एकताको टुंगो लाग्न सकेको हो । नेकपाले सार्वजनीक गरेको नामवली यस प्रकार छ ।

जस अनुसार पुर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पुर्व एमालेको अध्यक्ष सचिव र पुर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पुर्व माओवादीकोे संयोजक सचिव हुने व्यवस्था गरिएको छ ।
नेकपाले सार्वजनीक गरेको नामवली यस प्रकार छ ।

Loading...

Related News

देशभरका माओवादी समर्थक शिक्षकहरु राजधानीमा, आज प्रचण्डले सम्मेलन उदघाटन गर्दै, यस्तो छ तयारी

काठमाडौं, ४ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन आज बाट काठमाडौंमा शुरु हुँदैछ । फागुन ४,…

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई सम्पूर्ण मतपरिणाम

काठमाडौं २ फागुन– प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी