नेपालमा पनि पबजी खेल्न र डाउनलाेड गर्न प्रतिबन्ध

78 Hits

काठमाडौं , २९ चैत- केही समयअगाडि छिमेकी देश भारतमा एक युवकको ज्यान गएपछि प्रतिवन्धित पकजी खेलमाथि नेपालमा पनि प्रतिबन्ध लागेकाे छ ।

नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाइएको हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र पठाइएको छ ।

यो संगै अब नेपालमा पब्जी खेल खेल्न र डाउनलोड गर्न नपाइने भएको हो ।  नेपाल दुरसंचार प्राधिकरणले सबै इन्टरनेट सेवा पद्रदायक कम्पनिलाई पब्जी खेल खेल्न र डाउनलोड गर्न प्रतिबन्ध लगाउन पत्र पठाइसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

पब्जी इन्टरनेटमा खेलीने भिडियाे गेम हाे । उक्त खेलकाे कारणबाट विभिन्न मानिसमा मानसिक समस्याकाे उजुरी अाउन थालेपछि प्रतिबन्ध लगाइएकाे हाे ।

पबजी खेलले युवा र विशेषगरी बालकहरूमा मानसिक र शारीरिक समस्या पैदा गरेकाे समाचार र उजुरी अाईरहेका बेला साे गेममाथी प्रतिबन्ध लगाएपछि सरकारकाे समर्थन बढेकाे छ ।

Read more at: https://www.samachardainik.com/news-details/17351/2019-04-11#.XK8YN0To3Rc.facebook

Loading...

Related News

आइसिसी टी–ट्वान्टीमा मलेसियामाथि नेपालको जित

काठमाडौं, २९ असार – आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा छ…

पाकिस्तान र न्युजिल्याण्डको भिडन्त : कसले मार्ला बाजी ?

काठमाडौं, ११ असार- इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच भिषण भिडन्त हुँदैछ । पाकिस्तानलाई हराएको खण्डमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का