गृहकाे अादेश उल्टयाउँदै सर्वाेच्च अदालत, कसरी चल्छ राज्य ?

84 Hits

काठमाडौं , २५ चैत –

जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिनु भनी सर्कुलर गरेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले वैशाख ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएका छ ।

Loading...

Related News

विप्लव नेकपासँग वार्ता र नियन्त्रण दुबै – गृहमन्त्री

काठमाडौँ,१३ जेठ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय देशका विभिन्न स्थानमा भएको विष्फोटमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र…

गृहमन्त्रीले गरे सचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

काठमाडौँ, ५ बैशाख बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी