हावाहुरी पीडितलाई एनअारएन बेल्जियमकाे सहयोग अभियान, १ लाख ५० हजार घाेषणा

56 Hits

काठमाडौं, १९ चैत –

नपालकाे बारा र पर्सा जिल्लामा अाईतबार अकस्मात अाएकाे असिना पानी सहितकाे हावाहुरीका कारण भएको धनजनकाे क्षतिमा गैरअावासिय नेपाली संघ बेल्जियमले सहयाेग अभियान शुरू गरेकाे छ ।

संघका अध्यक्ष लाेक प्रसाद दाहालले साेमबार एक विज्ञप्ति प्रकाशित गर्दै १लाख ५० हजार नगद सहयाेग राशी घाेषणा गर्दै सहयाेगकाे लागि अपिल गरेका हुन् ।

उनलेे हावाहुरीले कैयौंकाे मृत्यु, सयौं घाइते र हजारौंको घरबारविहिन भएको घटनाले बेल्जियममा रहेका नेपालीहरू स्तब्ध भएको बताएका छन् ।

Loading...

Related News

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

पोर्चुगलमा भएको खेलमा वेल्जीयम टिम विजयी, पायो यस्तो उपाधी

काठमाडौं, ४ बैसाख । एनआरएन पोर्चुगलको आयोजनामा सम्पन्न यूरोपस्तरीय नेपाली फूटवल प्रतियोगितामा एन आर एन बेल्जियमले विजय हासिल गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी