खाली खुट्टेले लियाे मार्केट : लाै हेर्नुस भिडियाे

186 Hits

काठमाडाै, १२ चैत –

खाली खुट्टे भनेनी भनुन्, म मेरै माटाेमा हुन्छु, पसिना बगाउँछु भन्ने बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएसँगै चर्चामा अएकाे छ ।

अाेखलढुंगाका माअाेवादी नेता बालकृष्ण ढुंगेलकाे शव्द रचना र जनकलाकार चेतन सापकाेटाकाे स्वर रहेकाे गितमा बालकृष्ण ढुंगेलको आत्मकथालाई समेटिएको छ । गित एकिकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगाले प्रस्तुत गरेको हो । नेकपा सम्बद्ध बालकृष्ण ढुंगेल पूर्वसंसाद समेत हुन् ।

Loading...

Related News

अन्तत बालकृष्ण जेलमुक्त, ‘सत्यको जीत षड्यन्त्रकारीको हार’ : ढुंगेल

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर पुर्व माओवादी नेता तथा ओखलढुंगाका पुर्व साँसद बालकृष्ण ढुंगेल जेल मुक्त भएका…

माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलमै सडाईराख्ने षड्यन्त्र

काठमाडौं, १२ जेठ । माओवादी जनयुद्धकालीन मुद्धामा पटक पटक जेल जिवन व्यतित गरेका ओखलढुंगाका पुर्व साँसद तथा वाम नेता बालकृष्ण…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी