विप्लव नेकपा: हेमन्त अाेली पक्राउ, प्रकाण्ड एक्लिए

107 Hits

काठमाडौं , १० चैत –

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समस्यामा परेकाे छ । अाफ्ना नेता कार्यकर्ताहरू धमाधम राजधानी र अासपासबाट पक्राउ पर्न थालेपछि समस्या बढेकाे हाे ।

उक्त पार्टीका उच्च नेता हेमन्त प्रकाश अाेली काभ्रेबाट पक्राउ परेपछि अब के हुने भन्नेमा समस्या पैदा भएको हाे । त्सैगरी विप्लवका अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो ।

स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।

Loading...

Related News

तीन महिनामा विप्लवका ४ सय १२ नेता कार्यकर्ता पक्राउ, ५४ लाई जेल

काठमाडौं, १९ जेठ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा…

विस्फोटमा मारिने चारै जना शहीद घाेषणा, सत्य तथ्य बाहिर ल्याउँछाैं- विप्लव

काठमाडाैं, १४ जेठ । राजधानी काठमाडौंमा भएका शृंखलावद्ध बम विस्फोटमा मारिने चारै जनाबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी