जनगायक झंकारले ल्याए लुट्न हुन्न देश कान्छा (भिडियो)

89 Hits

काठमाडौं , ३० फागुन – जनगायक झंकार मगरले नयाँ म्युजिक भिडियो लुट्न हुन्न देश ल्याएका छन् ।

गीतमा उनले नेपालको ग्रामीण भेगमा बस्ने एउटा गरिव परिवारमा आर्थिक समस्यामा परका एकजना युवा परिवारको दवावका कारण देश लुट्न जान लागेको तर यसरी देश लुट्न हुँदैन भन्दै उनलाई देश बनाउने दिशामा फर्काएको सन्देश प्रवाह गरिएको छ । गीत मार्फत उनले शहिदले गरेको त्याग र बलिदानीलाई भुल्न नहुने सन्देस दिएका छन् ।

गीतमा झन्कारले भ्रष्टाचारीलाई मजाले गाली गरेका छन् । भ्रष्टाचारीलाई दिउँसै आर्यघाट लैजानु पर्ने सन्देश उनको गीतमा रहेको छ । पशुपति शर्माले लुट्न सकेजति लुट् भनेर गित र्सार्वजनिक गरेपछि झन्कारले लुट्न हुन्न भनेका हुन् । यी दुईको रचना र प्रश्तुतीमा यही कुरा नै भिन्नता हो ।

Loading...

Related News

केशव घिमिरेको लोकदोहोरी ‘हाँसेकै सुहाउँछ’ बजारमा

काठमाडौं- लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले लोकदोहोरी गित हासेकै सुहाउछ बजारमा ल्याएका छन। चन्दन म्युजिक प्रालि उत्पादक तथा बितरक…

दुइ दिनमै चर्चामा गुरूङ भाषाकाे म्युजिक भिडियाे : छुट्ला है !

काठमाडौं, २३ बैसाख । म्युजिक भिडियोको बजार प्रतिस्पर्धामा भर्खरै सार्वजनीक भएको गुरुङ भाषाको म्युजिक भिडियो अग्र स्थानमा पुग्न लागेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी