मन्त्री रवीन्द्रकाे अन्त्यष्टिकाे कार्यक्रम यस्तो छ

148 Hits

काठमाडौं, १६ फागुन –

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि असामयिक निधन भएका माननीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने भएको छ ।

त्यसअघि अाज बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी टुँडिखल र नेकपा कार्यालयमा राखिने भएको छ । अधिकारीको छोरा बिहिबार ३ बजे भारतबाट नेपाल आउने र त्यसपछि आधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने उनको परिवारीक श्रोतले जनाएको छ । 

Loading...

Related News

वाइडबडी प्रकरणमा ‘रवीन्द्र’ निर्दोष छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री के पी ओलीले वाइड बडी प्रकरणमा भर्खरै दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी पुरै निर्दोष…

राजकीय सम्मानका साथ बिदा भए रवीन्द्र, शोकमा डुब्यो टुँडिखेल

काठमाडौँ, १७ फागुन–दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी