सरकार ! उपत्यकामा मनोमानी चल्ने ट्याक्सी उपर कार्बाही गर !

66 Hits

-रीता बुढाथाेकी-

काठमाडौंमा ट्याक्सीको विगविगी छ । एक ठाउँबाट अर्को ठाउँमा जानको लागि भएका सार्वजनीक यातायात भनेको समयमा नपाईने पाए पनि यात्रा असाध्यै असुरक्षीत र ढिला हुने कारणले ट्याक्सी लिनुपर्ने बाध्यता छ । तर ट्याक्सी चलाउनेहरुले यस्तो मनोमानी गर्दछन् की उनीहरु तोकीएको मिटरको भाडादरमा जानै मान्दैनन् ।

मंगलबार यस्तै एक घटना घटेको छ ।

हिजो दिउँसो ३ बजे बिरामी आमालाइ लिएर बिर अस्पतालबाट घर फर्किदै थिए । कम्तिमा १५ वटा ट्याक्सिलाइ पानी पोखरिसम्म जानको लागि आग्रह गरेँ । तर कोहि पनि जान मानेनन् ।

अन्त्यमा सार्बजनिक यातायातमा घर आउन पर्यो । मिटरमा जान नमान्ने र नजिकको दुरिमा चलाउन नखोज्ने ट्याक्सिका कारण हामी सेवाग्राही मर्कामा परेका छौ । अस्पतालको छेउछाउ पार्किङ गरिएका ट्याक्सीबाट कैयौं बिरामि ठगिएका छन । यतातिर पनि सरकारको ध्यानाकर्षण होस ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी