अमेरीकाको ओहियोमा कृति बिमोचन र साहित्यीक कार्यक्रम

59 Hits

ज्योति भट्टराई, पुस–
जनवरी ६ मा अमेरिकाको ओहियोमा उपन्यास छाप्रो नंम्बर ५५ को समिक्षा तथा गिती एल्वम पिडाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।


मातृभाषा संरक्षण समूह र साहित्य परिषद भूटान को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा श्रष्टा रमेश दियालिको उपन्यास छाप्रो नंम्बर ५५ को समिक्षा श्रष्टा प्रतिमान सिवाले गर्नु भएको थियो ।
निल अधिकारी तथा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले संचालन गरेको उक्त कार्यक्रमा लामो समय देखि छुट्टाछुट्टै संस्थाको रुपमा कार्य गर्दै आईरहेका संस्थाहरु जीवीएलओ तथा साहित्य परिषद भूटान अब मिल्नुको विकल्प नरहेको जीवीएलओ का कर्ण गुरुङले बताउनु भएको थियो ।


कार्यक्रममा मातृभाषा संरक्षण समूहको बारेमा श्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ तथा साहित्य परिषद भूटानको बारेमा श्रष्टा गंगा लामिटारे मन्तव्य राख्नु भएको थियो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी