लमजुङमा भुकम्पकाे धक्का, स्थिति सामान्य

69 Hits

बेशिशहर, २५ पुस –

भुकम्पले भत्किएका घरहरूकाे पुननिर्माण भईरहेकाे लमजुङ मा बुधबार राती फेरि भुकम्पकाे धक्का अाएर त्रसित बनाएकाे छ ।

सांझ ७.४९ बजेकाे समयमा लमजुङ जिल्लाकाे सदरमुकाम बेशीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रविन्दु रहेकाे ३.०० रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्प एकदम सानाे र छाेटाे समय गएकाे थियाे ।

प्रमुख जिल्ला अधिकारी झंक ढकालका अनुसार भुकम्प जाँदा बेशीशहरमा छाेटाे तर कडा झड्का महसुस भएकाे थियाे । प्रजिअ ढकालले स्थिति सामान्य रहेकाे बताउँदै जिल्लाबासीलाई त्रसित नहुन अाग्रह गरेका छन् । खानी तथा भूगर्व विभागका अनुसार याे गाेरखा भुकम्पकै पराकम्प हाे ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी