त्रिविको जग्गामा कसकाे रजाइँ ?

57 Hits

काठमाडौं, २५ पुस-

 २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग तीन हजार सात सय तीन रोपनी नौ आना दुई पैसा चार दाम जग्गा थियो। मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार पाँचसय  रोपनी मात्र बाँकी छ।

पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन्। झण्डै एक हजार दुई सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने नौ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ। करिब दुई सय रोपनीमा सार्वजनिक बाटो बनेको छ।

‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौँ।’ पछिल्लो सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन्। गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको स्वीकार गरे।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी