स्ववियु निर्वाचनको तयारिमा जुटाैं – तामाङ

280 Hits

काठमाडौं, २४ पुस – अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अागामी फागुन १४ मा हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनकाे तयारिमा जुट्न निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते नै स्ववियु निर्वाचन गर्ने गरि तयारी शुरू गरेकाेमा खुशी व्यक्त गर्दै त्यसलाई उत्सवकाे रूपमा सम्पन्न गर्न पनि अपिल गरेका छन् ।

पुर्व नेकपा माअाेवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त अपिल गरेका हुन् । उनले २८ वर्षे उमेर अवधिलाई स्विकार गर्न तथा साझा मञ्चकाे रूपमा स्ववियुलाई उपयाेग गर्नुपर्ने पनि उनकाे धारणा छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी